घाेडाघाेडि नगरपालिकामा पासोमा पारेर चितुवा मारियो

शेयेर गर्नुहोस

जमुना न्युरे,
सुखड/कैलाली जिल्लाको घोडाघोडी नगरपालिकामा चितुवालाई पासो परेर मारिएकाे छ ।

कैलाली जिल्लाको घोडाघोडी नगरपालिका को वडा न १० झिरौखा गाउमा ठुलाे बइस्क चितुवालाई पासो परेर मारिएकाे हाे।
सिकारिकाे पासाेमा चितुवा पासो परेको विशेष सुराकी र गोप्पे सुचना पाय पछि डिभिजन बन कार्यलय पहलमानपुर कैलालीकाे टोलि घट्नास्थल पुगेको थियो ।

टोलि घटना स्थल पुग्दा चितुवा जिउदै रहेता पनि उद्दार गर्न प्राबिधिक कठिनाइका कारण उद्दारमा ढिलाइ हुदा चितुवा बचाउन नसकियको साहायक बन अधिकृत राजिब चौधरीले जानकारी दिनु भएको छ ।

कैलालीको घोडाघोडी नगरपालिका बर्डा न १० मा रहेको तुल्सिपुर सामुदायिक बन र बुलबुले सामुदायिक बनको सिमानामा बदेललाइ थापेको पासोमा परेर वयस्क चितुवा मारिएको हो ।
मारिएको चितुवाको पुच्छर देखि टाउको २ सय २६ सेन्टी मिटर लम्बाई , ७१ सेन्टी मिटर उचाई ,३०सेन्टी मिटर गोलाइ रहेको छ । , कालो र पहेँलो रङ थोप्ला गरेको छ ।मरेको चितुवालाई डिभिजन बन कार्यलय पहलमानपुर ल्याइ जनप्रतिनिधि , प्रहरी प्रशासन , बुद्धिजीवी , पत्रकार र बन कमचारीको रहोबरमा सुरक्षीत स्थानमा गाडिएकाे छ ।

पासोमा परेको चितुवा कस्ले र किन मारेको हाे भन्ने बारेमा अनुसन्धान पछि थाहा हुने र गोप्पे रुपमा अनुसन्धान भइरहेको र दोसि पता लगाइ कानुनी कडघरामा ल्याउने डिभिजन बन कार्यलय पहलमानपुरका प्रमुख गोकुल रिजालले बताउनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

What is iWild Casino?

Świetne Ruchy w Miejscu Tytanów Dynamitu Slotow

Understanding Midnite Casino: A Guide to its Features and Operations.

What is PlayOJO Casino?

Overview of Ruby Fortune Casino Gaming Platform Features and Reviews

What is Spinandflix Casino?

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

हरियाली सामुदायिक वनको साधारण सभा सम्पन्न

जमुना न्युरे,सुखड/कैलाली जिल्लाको घोडाघोडि नगरपालिका वडा ५ देउकलियामा रहेको हरियाली सामुदायिक वन उपभोक्ता समुहको १४ औ साधारणसभा तथा सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। वनका

अझै पढ्नुहोस्
समाचार

कोरानाको महामारिले पछि परेको होमस्टे माथी उकास्न लाग्छु : मन्त्री धामी

सुखड /होमस्टे स्वरोजगारका लागि राम्रो पाटो रहेको सुदुरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रि रमेश धामिले बताएका छन । तिहार तथा छठ पर्वको अवसरमा

अझै पढ्नुहोस्