सुदूरपश्चिमलाई सूचनाको मैत्री प्रदेश बनाउन चहान्छु: मुख्यमन्त्री

शेयेर गर्नुहोस

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशलाई सूचनाको हकमैत्री प्रदेश बनाउने बताएका छन् । शुक्रवार कैलालीको भादामा आयोजित सूचनाको हकका लागि प्रदेश महासङ्घको अधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले यस्तो बताएका हुन ।

“सूचनाको हकको कार्यान्वयन गर्ने कुरा, पारदर्शिता र सुशासन कार्यम गर्ने कुरामा म तयार छु । देश भरिमा सुदूरपश्चिमलाई सूचनाको हकमा पहिलो र हकमैत्री प्रदेश बनाउने चाहाना छ । त्यसका लागि सूचनाको हकको लागि राष्ट्रिय महासंघ सित सहकार्य गर्न तयार छ ।” उनले भने ।

अधिवेशनमा राष्ट्रिय सूचना आयोगका आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हकको वर्तमान अवस्था, समस्या र चुनौतीका विषयमा प्रशिक्षण समेत गरेका थिए । सहभागीहरूले सूचनाको हकको प्रयोगमा भोग्नु परेका समस्या र चुनौतीका आफ्ना अनुभवहरू सुनाए । अधिवेशनले शुक्रवार नै प्रदेशको नयाँ कार्य समिति चयन गर्ने छ ।

ताजा खबर

Rocket Spin Casino: Schnelle Treffer Zwischen Stopps, Für Mobile Play Entwickelt

Avia Masters: Una Nueva Perspectiva en Juegos de Crash

B7 Casino Quick Login Links: Veiligheidstips

Godz Profilbild: Ist es sinnvoll, eines hinzuzufügen?

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

२७ औं वन्यजन्तु सप्ताह कार्यक्रम सम्पन्न

जमुना न्युरे , सुखड/मानव बन्यजन्तु सह अस्तित्व :हाम्रो दायित्व भन्ने मुल नाराका साथ बन्यजन्तु सप्ताह साताव्यापी कार्यक्रम आज घोडाघोडिमा सम्पन्न गरिएको छ । कार्यक्रम डिभिजन

अझै पढ्नुहोस्

Εντυπωσιακή περιπέτεια με το chicken road demo, από την απλότητα μέχρι την αδρεναλίνη της επιβίωσης

Εντυπωσιακή περιπέτεια με το chicken road demo, από την απλότητα μέχρι την αδρεναλίνη της επιβίωσης Η Τέχνη της Διάσχισης: Στρατηγική και Αντανακλαστικά Συμβουλές για Επιτυχημένες

अझै पढ्नुहोस्