सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री शाह र नेपाल स्थित इजरायली राजदूत बिच भेट

शेयेर गर्नुहोस

जमुना न्युरे/सुदुरपश्चिम प्रदेश सरकारका माननीय मुख्यमन्त्री श्री कमल बहादुर शाह र नेपाल स्थित इजरायली राजदूत Mr.Hanan Goder Goldberger बिच काठमाडौमा भेटबार्ता भएको छ ।

भेटका क्रमम माननिय मुख्यमन्त्री कमल बहादुर शाहलाई स्वागत गर्दै राजदुतले सुदुरपश्चिम बिश्वबिधालयबाट work and Earn कार्यक्रममा गएका बिद्यार्थी हमासको अक्रमणमा परि मृत्यु भएका प्रती ईजराईल सरकार निकै दुखी भएको बताउनु भयो ।
उक्त भेटका क्रममा मुख्यमन्त्री शाहले सुदुरपश्चिम बिश्वबिद्धालय अन्तर्गत अध्ययनका सिलसिलामा हमास आक्रमणमा परी ज्यान गुमाउनु परेका १० नेपाली विद्यार्थीका परिवारजनका लागि राहत र क्षतिपूर्तिका साथै ज्यान गुमाउने विद्यार्थीका परिवारजनलाई भेट्नको लागि पनि आग्रह गर्नुभयो।


साथै भेटमा अहिलेसम्म बेपत्ता भएका कन्चनपुरका बिपिन जोशी तत्काल खोजबिन गरि सकुशल तत्काल उद्धार गर्न सबै सग पहल गर्न र परिवारलाई राहत र क्षतिपूर्तिको ब्यवस्थापन गर्नु पर्ने आग्रह गर्नु भयो । अन्तमा सुदुर पश्चिम प्रदेश सरकारले २०८० फाल्गुन २३ र २४ गते आयोजना गर्न गै रहेको सुदुरपश्चिम प्रदेश लगानी तथा बिकास सम्मेलनमा पनि इजरायली सरकारको साथ,समर्थन र सहयोगका लागि हार्दिक आग्रह गर्नु भएको छ ।

ताजा खबर

Recognizing the Period of an ESA Letter

PayPal az Energy Casinónál: Előnyök, Hátrányok és Alternatívák

Stake GamCare et BeGambleAware Ressources

Kingia Community Features: Forums and Chat

Instantaneous Play Casino Site: The Ultimate Overview to Online Betting

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Ευκαιρίες κέρδους με την πλατφόρμα leon bet και ασφαλείς στοιχηματικές συμβουλές

Ευκαιρίες κέρδους με την πλατφόρμα leon bet και ασφαλείς στοιχηματικές συμβουλές Αξιολόγηση των Στοιχηματικών Επιλογών στην leon bet Στρατηγικές για Στοιχηματισμό σε Αθλητικά Γεγονότα Προωθητικές

अझै पढ्नुहोस्