TRENDING
Roulette for Beginners Australia from Real Casino: A Comprehensive Guide
French Roulette Low House Edge Australia 2026
Mostbet coin ne işe yarar? Uzmanlardan ipuçları və stratejilər
Mostbet coin ne işe yarar? Uzmanlardan ipuçları və stratejilər
Next
Prev

सामुदायिक बनका पदाधिकारीहरुलाई बन डढेलो ब्यबस्थापन तालिम

शेयेर गर्नुहोस

जमुना न्युरे,सुखड/कैलालीको भजनिमा सामुदायिक बनका पदाधिकारीहरुलाइ बन डढेलो ब्यबस्थापन सम्बन्धि तालिम दिएको छ । डिभिजन बन कार्यलय पहमानपुर आयोजना र तराइ भु – परिधी कार्यक्रम ( ताल ) कोहलपुरको सहयोगमा भएको हाे ।

कार्यक्रम कैलाली जिल्लाको भजनी नगरपालिका वडा ९ मा रहेको जनज्योति सोनिया सामुदायिक बनको सभा हलमा बुधबार सप्पन्न भएको छ । कार्यक्रममा सब डिभिजन बन कार्यलय पचमुडियाका प्रमुख नितेश भट्टराइले वनमा कसरी आगालागी हुन्छ , प्राकृतिक तथा कृत्रिम रुपमा आगलागी हुने गरेको छ। आगलागीका कारण जलबायु परिवर्तन वातावरणमा चुनौती रहेको छ ।

कसरी बन डढेलोलाई कसरी रोकथाम गर्नु सङै न्यूनीकरण गर्ने , बन डढेलोले वार्षिने कतिको असर गरेको छ ,बन ब्यबस्थापन कसरी गर्ने , प्रज्वलन सिल पर्दाथ कसरी तेसको ब्यबस्थापन गर्ने ,
आगलागीको प्रकार सतही डढेलो जसले स साना बुट्यानहरु जलेर नोक्सान हुने हुदा समयमा नै यस्ता कार्यक्रम गर्ने पर्ने बताउनुभयाे । तालीममा सब डिभिजन बन कार्यलयका फरेष्टर बिरेन्द्र मल्लले सहजीकरण गरेका थिए ।

तालीममा सब डिभिजन बन कार्यलय पचमुडिया अन्तगर्त घोडाघोडी न. पा वडा १२ , भजनी न . पा वडा ९ मा रहेका सामुदायिक बनका पदाधिकारिहरुलाइ दियको थियो । कार्यक्रममा बोल्दै घोटैली सामुदायिक बनका सचिब बन्दना चौधरीले बन डढेलो सामुदायिक बनमा हुन नदिनका लागि समुहका उपभोक्ताहरुले आफ्नो बनमा तथा उपभोक्ताहरुलाइ जनचेतनाको जगाउने , सिकारीहरुलाई नियन्त्रण गर्नु , अग्नि रेखा निर्माण गर्नु आदि काम गर्नु पर्ने बताउनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Roulette for Beginners Australia from Real Casino: A Comprehensive Guide

French Roulette Low House Edge Australia 2026

Mostbet coin ne işe yarar? Uzmanlardan ipuçları və stratejilər

Mostbet coin ne işe yarar? Uzmanlardan ipuçları və stratejilər

Mostbet APK Yüklemesi və Əlaqədar Suallar: FAQ Bölməsi

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

बैशाख ११ र १२ गते निर्वाचनको मनोनयन दर्ताको समय

टीकापुर/स्थानीय तहको निर्वाचनको सरगर्मी बढेको छ । निर्बाचन आयोगले भने वैशाख ११ र १२ गते मनोनयन दर्ताको समय तोकिएको छ। निर्वाचन आयोगका अनुसार उम्मेदवारी मनोनयन

अझै पढ्नुहोस्

Волна — бонусы сегодня

Волна казино онлайн – установка приложения ▶️ ИГРАТЬ Содержимое Установка приложения: шаг 1 – выбор операционной системы Выбор операционной системы: что вам нужно знать Установка

अझै पढ्नुहोस्
समाचार

मुख्यमन्त्री शाहमाथि घुस मागेको आरोप लगाउने वरिष्ठ डिभिजनल वन अधिकृत भट्ट पक्राउ

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कलमबहादुर शाहमाथि घुस मागेको आरोप लगाउने वरिष्ठ डिभिजनल वन अधिकृत कृष्णदत्त भट्ट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले भट्टलाई साइबर

अझै पढ्नुहोस्