टीकापुर नगरपालिकाको बजार क्षेत्रमा निर्माणधिन संरचनाकाे नगर प्रमुख थारुद्वारा अनुगमन

शेयेर गर्नुहोस

टीकापुर/टीकापुर नगरपालिकाको बजार क्षेत्रमा निर्माणधिन संरचनाकाे नगर प्रमुख रामलाल डगाैरा थारु सहितकाे टाेलिले अनुगमन अनुगमन गरेकाे छ ।
टीकापुर नगरपालिका बजार क्षेत्रमा बनिरहेका विकास निर्माणका संरचनामा ढिला सुस्ति र गुणस्तरीय काम नभएको जनगुनासाे आएपछि मंगलबार टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाेैरा थारु ज्यूकाे प्राविधिक सहितको टाेलिले अनुगमन गरेकाे हाे ।

अनुगमनका क्रममा ठेकेदार कम्पनीले निर्माण कार्यमा ढीला सुस्ति गरेकाे, गुणस्तर हिन काम गरेकाे, निर्माणकार्य गर्दा सुरक्षा संकेतका मापदण्ड प्रयाेग नगरेको जस्ता कम्जाेरि गरेकाे पाइएको छ । नगर प्रमुख सहितको टाेलिले ठेकेदार कम्पनीलाई समयमा निर्माण कार्य सम्पन्न गर्न र निर्माणकार्य गर्दा सुरक्षा मापदण्ड अपनाउन निर्देशन दिएको छ ।

अनुगमन पछि संचार कर्मि संगकाे कुराकानिमा नगर प्रमुख थारुले समयमा काम नगर्ने, गुणस्तरीय काम नगर्ने ठेकेदार कम्पनीलाई कार्वाहीकालागि सम्बन्धित निकायलाई सिफारिस गर्ने जनाउनुभएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Sfida la Fortuna con i Giocchi da Casinò di DailySpins Casino

El Juego de Dinero con Préstamos Rápidos en México, un Servicio Ofrecido por MoneyPanda

Amonbet Casino Slot Experience Overview

The Luckymister Slot Machine Experience in Las Vegas Casinos

Understanding Slot Machines and Spinkings in Casino Games

Winbeast Slot Machine Success Rates and Strategies

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Mostbet দিয়ে কিভাবে খেলবো: বাজির পদ্ধতি ও কৌশল

Mostbet দিয়ে কিভাবে খেলবো: বাজির পদ্ধতি ও কৌশল Mostbet একটি জনপ্রিয় অনলাইন বেটিং প্ল্যাটফর্ম যেখানে আপনি বিভিন্ন ধরনের খেলা, ক্যাসিনো এবং বাজি রাখতে পারেন। এখানে

अझै पढ्नुहोस्