TRENDING
Finest Online Casino Site Real Money: Your Ultimate Overview to Winning Big
No Register Online Casinos: The Ultimate Guide
The Exciting World of Online Slot Machine
Online Casino Sites That Approve PayPal: The Ultimate Guide
Ideal Bitcoin Casino Sites: A Comprehensive Overview to Online Gaming
Next
Prev

युवा समाजसेवी हेमन्त बाजे तथा महिला नेतृ रिता शाहिको पहलमा न्यानो लुगा बितरण

शेयेर गर्नुहोस


युवा समाजसेवी एबम हेमा श्री फाउन्डेसन नेपालका कार्यबाहक अध्यक्ष हेमन्त बाजेको को सहकार्य र महिला नेतृ रिता शाहिको पहलमा गोदावरी नगरपालिका-४,दामदरे,कैलाली स्थित बाह्रदेउ आधारभूत बिधालयमा अध्ययनरत ३५ जना बालबालिका न्यानो लुगा बितरण कार्य सम्पन्न भएको छ।


आर्थिक अवस्था अत्यन्तै नाजुक भैइ बिधालय जान नसक्ने,एकल घरपरिवारका छोराछोरी,जेहेन्दार र अनाथ बालबालिकाहरु लाई न्यानो लुगा र टोपि सामाग्री बितरण गरिएको थियो।


सो कार्यक्रममा बाह्रदेउ आधारभूत बिधालयमा विभिन्न कक्षामा अध्ययनरत बिद्यार्थीहरु लाई बिधालय ब्यवस्थापन समिती जेस्ठ सदस्य रतिभान धामी,बाह्रदेउ आधारभुत बिधालयका बिधालय ब्यवस्थापन समिती सदस्य गौमती धामी,समाजसेवी तथा समन्वयकर्ता हेमन्त (बाजे),पहलकर्ता रिता शाही,सुरज खडका,बिध्यालयका प्र.अ.हर्क धामी,बिधालयका शिक्षक-शिक्षिका,अभिभावक र बिद्यार्थीहरुको उपस्थितमा सम्पन्न भएको कार्यक्रममा समन्वयकर्ता युवा समाजसेवी हेमन्त बाजेले चिसोको कारणले प्रभावित बालबालिकाहरुको जिवनस्तर सुधार्नु र उनिहरुको कठिनाईहरु लाई कम गर्दै बिधालयमा अध्ययनकार्य लाई निरन्तरका लागि जारी राख्न सहयोग पुग्ने भएको बताउनु भएको छ।


सो बालबालिकाहरु प्राप्त न्यानो लुगा बाट थप हौसिएका र पढाई निरन्तरतामा जोड पुग्ने बिधालयका प्र.अ. हर्क धामीले बताउनु भएको छ।न्यानो लुगाको लागि सहयोग अस्टे्रलिया बसोबास गर्नुहुने समाजसेवी माया बि.शेर्पा ज्यु ले गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Finest Online Casino Site Real Money: Your Ultimate Overview to Winning Big

No Register Online Casinos: The Ultimate Guide

The Exciting World of Online Slot Machine

Online Casino Sites That Approve PayPal: The Ultimate Guide

Ideal Bitcoin Casino Sites: A Comprehensive Overview to Online Gaming

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

धनगढीमा वातावरण र जैविक विविधता संरक्षणमा सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

जैबिक विधधता सरक्षणमा देखिएका समस्याहरू समाधानका लागि सरोकारवाला र पत्रकारबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा कैलाली र कञ्चनपुरका सामुदायिक वनका प्रतिनिधि, सरोकारवाला, र पत्रकारहरूको

अझै पढ्नुहोस्
Highlights

मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व समीक्षा सम्पन्न

धनगढी , ६ पौष /कैलाली जिल्लाको मानव अधिकार वर्ष पुस्तक प्रकाशन समीक्षा सम्पन्न भएको छ । विगत लामो समयदेखि इन्सेक कार्यलयले अर्धवार्षिक र बार्षिक रुपमा

अझै पढ्नुहोस्
समाचार

अस्पताल बनाउने भन्दै चर्च निर्माण भए पछि बिरोध

धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मा अस्पताल बनाउने भन्दै चर्च निर्माण भई सञ्चालनमा आएपछि सोमबार विद्यार्थी सङ्गठनहरू र सामाजिक अभियान्ताहरुले विरोध जनाउँदै कारबाहीको माग गरेका

अझै पढ्नुहोस्