बालि जाेगाउन स्थानीयद्वारा सिमा क्षेत्रमा काडेतार

शेयेर गर्नुहोस

टीकापुर/ कैलालीको टीकापुर नगरपालिका वडा नं. ७ कालाकुण्डा स्थित सिमा क्षेत्रमा स्थानीयले काडेतार लगाएका छन् । स्थानीय किसानले लगाएको बालि जाेगाउन स्थानीयकाे सहकार्यमा सिमा क्षेत्रमा काडेतार लगाएका हुन ।

स्थानीयले लगाएको बालि भारततिय जंगलबाट आउने छाडा गाइगाेरु तथा जंगली जनावरले खाएर नाेक्सान गर्न थालेपछि काडेतार लगाउनु परेकाे स्थानीयकाे भनाइ रहेकाे छ । स्थानीय किसानहरुले रकम उठाइ जनश्रमदानबाट सिमा क्षेत्रमा करिव ५ सय मिटर काडेतार लगायका हुन ।

भारतिय सिमा क्षेत्रकाे नेपाली भुमिमा स्थानीयले प्रतेक घरधुरिबाछ ५ सयका दरले १ लाख ५० हजार संकलन गरि जनश्रमदानबाट काडेतार लगाएको स्थानीय मदन साउंदले जानकारी दिनुभयाे । बालिनालि जाेगाउन स्थानीय बासिन्दाले गरेकाे काम अधुराे भएकोले नगरपालिकाले थप बजेटकाे ब्यवस्थापन गरि अधुराे काम पूरा गर्नुपर्ने स्थानीयकाे भनाइ रहेकाे छ ।

ताजा खबर

Die allerbesten Online-Glücksspielunternehmen Liste: Das passende Glücksspiel-Erlebnis entdecken

Comprehending ESA Letters in North Dakota: A Comprehensive Overview

Kasyno Online Polska Blik: Poradnik dla doświadczonego gracza

Exploring the World of 10 Minimum Deposit Casinos

Amerikanisches Roulette Tisch: Ein Expertenleitfaden für Spieler

The Ultimate Guide to Online Roulette Real Money App

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Авиатор Pin Up: как заработать на схеме и почему это популярно в России В онлайн‑казино всё чаще появляются простые, но прибыльные варианты.Один из них –

अझै पढ्नुहोस्