TRENDING
Next
Prev

फोटन मोर्टसको ग्राहक भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस


विद्युतीय सवारी साधनहरुको बिक्री वितरण गर्दै आएको फोटन मोर्टसको ग्राहक भेटघाट तथा सम्मान कार्यक्रम आयोजना गरिएको छ । कञ्चनपुरको महेन्द्रनगरमा फोटन मोर्टसको ग्राहक भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।


फोटन मोर्टसको लागि नेपालको आधिकारिक बिक्रेता एमएडब्लु भिद्धी कर्मसियल भेकल्स प्रा. लि. को आयोजनामा विद्युतीय गाडीहरुको ग्राहक भेटघाट कार्यक्रममा विभिन्न सार्वजनिक यातायात समितिका पदाधिकारीहरुसँग पनि छलफल तथा अन्तरक्रिया गरिएको छ । कार्यक्रममा एक लाख ३० हजार किलोमिटर गुडेका विद्युतीय गाडीका सवारी धनीहरुलाई सम्मान समेत गरिएको छ । यसका साथै फोटन मोटर्सका ५१ वटा विद्युतीय गाडीहरु बुकिङ भएका छन् ।


फोटन मोर्टसको सुदुरपश्चिमका लागि आधिकारिक बिक्रेता बडिमालिका टेड्रिङ कन्सर्नका प्रबन्ध निर्देशक राजेन्द्र खत्रीको अध्यक्षतामा भएको ग्राहक भेटघाट र सम्मान कार्यक्रमका प्रमुख अतिथि नेपाली सेनाको २५ नम्बर बाहिनीका लागि बाहिनीपति सहायक रथी मनोज थापा रहेका थिए ।

कार्यक्रममा एमएडब्लु भिद्धी कर्मसियल भेकल्स प्रा. लि.का सेल्स प्रमुख नवीन आचार्यले फोटन मोर्टसका विद्युतीय गाडीहरुको बिषयमा जानकारी गराएका थिए भने । एमएडब्लु भिद्धी कर्मसियल भेकल्स प्रा. लि.का सर्भिस हेड जयन्त बस्नेतको पनि कार्यक्रममा सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Пин-Ап Казахстан: Как связаться со службой поддержки пользователей

Пин-Ап Казахстан: Как связаться со службой поддержки пользователей

Пин-Ап Казахстан: Как связаться со службой поддержки пользователей

Пин-Ап Казахстан: Как связаться со службой поддержки пользователей

Пин-Ап Казахстан: Как связаться со службой поддержки пользователей

Mostbet Canlı Bahis: Real-Zamanlı İdman Əlaqəsi Üçün İpucları

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Волна казино зеркало: почему это важно В Казахстане онлайн‑казино набирают популярность, а с ними растёт спрос на надёжные, доступные и безопасные способы игры.Зеркала – альтернативные

अझै पढ्नुहोस्
पर्यटन

थारु परम्परागत शैलिका माटोको लिपपोत, खरले छाएको चिटिक्क “होमस्टे बसेरा”

जमुना न्युरे,धनगढी /कैलाली जिल्लाको लम्किचुहा नगरपालिका वडा न -३ स्थित बसेरा होमस्टेमा पाहुनालाइ स्वागत गर्न थारु पहिरनमा सजियर महिलाले डेलुवामा फुलमाला र पुरुषको काधमा हलो

अझै पढ्नुहोस्
पर्यटन

मिचाहा प्रजाति हटाउने कार्य बजेट अभाबले रोकियो

जमुना न्युरे,सुखड/कैलाली जिल्लाको बिश्व रामसार सुचिमा शुचिकृत घोडाघोडी ताल नेपालकै पहिलो बर्ड सेन्चुरी (चरा अभय आरण्य क्षेत्र) घोडाघोडी तालमा मिचाहा प्रजाती बेसरम लाई हटाइउने कार्य

अझै पढ्नुहोस्