एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड ठाकुर एग्रो ईन्ड्रष्टिजको साथ

शेयेर गर्नुहोस

डडेल्धुरा /क्रिकेटको सहर धनगढीमा असार ७ गते आयोजना हुने ‘एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’ लाई ठाकुर एग्रो ईन्ड्रष्टिजले साथ दिएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने स्पोर्टस अवार्डमा विभिन्न खाद्य सामाग्री उत्पादन गर्दै आएको ठाकुर एग्रोले सहप्रायोजकको रुपमा साथ दिएको हो । प्रायोजन सम्बन्धी सम्झौता पत्रमा ठाकुर एग्रो ईन्ड्रष्टिजका प्रबन्ध निर्देशक हरिशंकर ठाकुर, नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष पैदीप पाठक र सल्लाहकार दीपक उपाध्यायले हस्ताक्षर गरे ।

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने अवार्डको मुख्य प्रायोजक धनगढीमा रहेको सुदूरपश्चिमाञ्चल एकेडेमी ९एसपीए० तथा नवजीवन को–अपरेटिभ्स सहप्रायोजक रहेकोमा विगतका संस्करणमा समेत साथ दिँदै आएको एग्रोले पनि यसपटक अवार्डलाई सहप्रायोजन गरेको हो । यस्तै न्यूसिटी पोलिक्लिनिकले पनि सुदूरपश्चिम आइकन महिला विधालाई प्रायोजन गरिसकेको छ । 

असार ७ गते धनगढीमा आयोजना हुने चौथो संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड’ मार्फत वर्ष ०८० मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो ।

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका कोषाध्यक्ष नवराज पनेरुले जानाकरी दिए । उनका अनुसार सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजारसहित ट्रफी प्रदान गरिनेछ ।

ताजा खबर

The Ultimate Guide to 5$ Minimum Deposit Casinos

Discovering the Best ESA Letter Site According to Reddit Users

The Ultimate Guide to Play Free American Roulette Online

Casino Roleta ao Vivo: Tudo o que você precisa saber

The Ultimate Guide to Live Mega Fire Blaze

Die besten Mastercard Glücksspielstätten Online: Ihr Leitfaden für sicheres und bequemes Wetten

सम्बन्धितखवर

छुटाउनु भयो कि !

ประสบการณ์ VIP ของเกมบาคาร่าไลฟ์ในฤดูกาลคริสต์มาส: ความรับผิดชอบและความสนุกในโลกคาสิโนออนไลน์

คริสต์มาสมาถึงพร้อมไฟประดับสีแดงทองและบรรยากาศที่เต็มไปด้วยความสุข การเล่นบาคาร่าไลฟ์แบบ VIP ในช่วงเทศกาลนี้จึงเป็นการผสานระหว่างความตื่นเต้นของเกมโต๊ะสดกับความอบอุ่นของการเฉลิมฉลอง ผู้เล่นสามารถนั่งหน้าโต๊ะเสมือนจริง เห็นดีลเลอร์สวยงามสวมชุดคริสต์มาส และรับโบนัสพิเศษที่ออกแบบมาเฉพาะสำหรับสมาชิกระดับสูง การใช้เทคโนโลยีสตรีมมิ่งความละเอียด 1080p ทำให้ความรู้สึกเหมือนอยู่ในคาสิโนจริง แม้จะอยู่ที่บ้านก็ตาม การเลือกเว็บไซต์ที่ให้ความสำคัญกับความปลอดภัยและจริยธรรมเป็นขั้นตอนสำคัญ หนึ่งในตัวอย่างที่ควรพิจารณาคือ คาสิโนบิทคอยน์ ซึ่งเป็นแพลตฟอร์มที่เน้นการปกป้องข้อมูลผู้เล่นและให้บริการด้วยระบบการชำระเงินด้วย cryptocurrency payments ที่รวดเร็วและปลอดภัย การตรวจสอบใบอนุญาตและการใช้ระบบ RNG ที่ได้รับการตรวจสอบจากหน่วยงานอิสระทำให้ผู้เล่นมั่นใจได้ว่าการเดิมพันเป็นธรรม บทความนี้จะครอบคลุม 10 หัวข้อสำคัญ ได้แก่

अझै पढ्नुहोस्