प्रतिभा सामुदायिक पुस्तकालयको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस

प्रतिभा सामुदायिक पुस्तकालय गोदावरी-१,अत्तरिया,कैलालीको आयोजनामा नयाँ बर्ष २०८१ को अवसरमा सुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।


कार्यक्रमका प्रमुख अतिथि सुदुर पश्चिम् प्रदेश सभा सदस्य माननीय प्रकाश बहादुर बमले राजनैतिक स्थिरताले नै समृद्द नेपाल र सुखी नेपालीको सपना साकार पार्न सकिने भन्दै यसका लागि सबै एकजुट हुनुपर्ने धैर्यता कुरामा जोड दिँदै नयाँ बर्षको सुभकामना मन्तव्य ब्यक्त गरेका थिए।सो कार्यक्रममा सुदुर पश्चिम् प्रदेश सरकारका पुर्ब सामाजिक बिकासमन्त्री कृष्ण राज सुबेदि,पुर्ब नगर उप प्रमुख रत्ना कडायत,ईलाका प्रहरी कार्यालय अत्तरिया प्रमुख गंगा थापा,गोदावरी नगरपालिका प्रमुख प्रशासकिय अधिकृत हरिदत्त भट्ट,नगर प्रबक्ता गोपाल दत्त भट्ट,चौमाला बहुमुखी क्याम्पस अध्यक्ष दिनेश जोशी लगायत रहनु भएको थियो। उक्त अवसरमा सहभागीहरु द्वारा सुभकामनामय गित तथा कबिता प्रस्तुत गरिएको थियोे।


पुस्तकालयका अध्यक्ष पुस्पराज जोशी ज्यु को सभापतिवमा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तब्य कार्यसमिति सदस्य हेमन्त राज जोशी(बाजे) ले गर्नुभएको कार्यक्रमको संचालन सचिब राज बहादुर कडायत ले गर्नुभएको थियो।

ताजा खबर

Chicken Road 2 – Ein Weg zum Glück auf Rädern

Royal Rabbit Casino Slot Machine Gameplay Strategies and Odds Analysis

La Strada Della Gallina 2, Sfida di Azzardo Online

Jugadas Fáciles en la Avenida de los Pollos 2

Roulette Low Stakes Australia for Mac: A Comprehensive Review

LolaJacks Kasino – Die Spiele der Glücksspieler

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

सुदूरपश्चिम प्रदेशमा हालकै गठबन्धन अनुसार सघाउने नागरिक उन्मुक्ति पार्टी

धनगढी/नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम संसदीय दलले सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई नै सहयोग गर्ने भएको छ । संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले सुदूरपश्चिम

अझै पढ्नुहोस्