नेपालमा ओमिक्रोन फैलियो, थप २४ जनामा पुष्टि

शेयेर गर्नुहोस

काठमाडौं । नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो पटक जिन सिक्वेन्सिङ गरिएको सबै २४ वटा नमुनामा ओमिक्रोन भेरियन्ट देखिएको जनाएको छ । योसँगै नेपालमा ओमिक्रोन संक्रमित भेटिनेको संख्या २७ पुगेको छ । 

पुस महिनामा संकलित कोरोना भाइरसका ११४६ पोजेटिभ नमुनाको स्क्रिनिङ गर्दा २५० वटामा एस जिन नेगेटिभ आएको थियो । एस जिन नेगेटिभ गरिएकामध्ये २४ वटामा जिन सिक्वेन्सिङ गरिएको र ती सबैमा ओमिक्रोनको संक्रमण पुष्टि भएको प्रवक्ता डा.संगीता मिश्राले जानकारी दिएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Essential tips and tricks surrounding a ggbet bonus for new players today

Loki Casino Online Gaming Experience and Reviews

Essential pathways from betting tips to holiganbet profits are revealed now

Winoriorazo: Nieuwe Standaarden in het Online Gokken

Explorando las Opciones de Juego en Fair Pari Casino

Vulkan Vegas Kasyno Bez Depozytu

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

फेरी घटाइयो धनगढीको मुख्य सडकको चौडाई

धनगढी । धनगढी उपमहानगरपालिकाले निर्माणाधिन मुख्य सडक ट्राफिक चौराहदेखि कैलाली पुलसम्मको चौडाई फेरी घटाएको छ । एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा निर्माण भइरहेको

अझै पढ्नुहोस्
समाचार

सामुदायिक वनहरुलाई वन डढेलो व्यवस्थापन तालिम सम्पन्न

जमुना न्युरे,सुखड/कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा ११ मा रहेको तिल्कहनीपुर सामुदायिक वनको सभा हलमा सामुदायिक वनहरुलाई वन डढेलो व्यवस्थापन सम्बन्धि तालिम आज सम्पन्न भएको छ

अझै पढ्नुहोस्
समाचार

बेलौरीमा भेटियो दुर्लभ ‘सेतो करेत सर्प’

जमुना न्यूरे,धनगढी/ कञ्चनपुर बेलौरीमा दुर्लभ ‘सेतो करेत सर्प’ फेला परेको छ । कंचनपुरको बेलौरी नगरपालिका को वडा न ७ मा भेटिएको दुर्लभ प्रजातिको सेतो करेत

अझै पढ्नुहोस्