प्रेस युनियनद्वारा परामर्श समिति गठन

शेयेर गर्नुहोस

३ असोज, काठमाडौँ । नेपाल प्रेस युनियनले ‘नेपाल प्रेस युनियन केन्द्रीय परामर्श समिति’ गठन गरेको छ । युनियनका अध्यक्ष शिव लम्सालले आज ६१ सदस्यीय केन्द्रीय परामर्श समिति गठन गरिएको जानकारी दिए ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, लोकतन्त्रको प्रवद्र्धन, युनियनको संस्थागत विकास र संगठनको मूल्य-मान्यता र आदर्शलाई आत्मसाथ गर्दै युनियनको बृहत् हितका लागि समिति गठन गरेको उनको भनाइ छ ।

समितिमा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष हरिहर विरही, किशोर नेपाल, नेपाल प्रेस युनियनका संस्थापक अध्यक्ष हरि अधिकारी, पूर्वअध्यक्ष रमेश तुफान, वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, तेजप्रकाश पण्डित, नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष सुरेश आचार्य, प्रेस युनियनका पूर्वअध्यक्ष तारा बराल, कुलचन्द्र वाग्ले, प्रेस काउनिसलका पूर्वअध्यक्ष राजेन्द्र दाहाल छन् ।

साथै नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष विष्णु निष्ठुरी, प्रेस युनियनका पूर्वअध्यक्ष मुरारी शर्मा, समीरजङ्ग शाह, किरण पोखरेल, युनियनका संस्थापक शोभाकर पराजुली, वरिष्ठ पत्रकार श्री आचार्य, कविर राणा पनि छन् ।

समितिमा प्रेस युनियनका पूर्ववरिष्ठ उपाध्यक्ष दामोदरप्रसाद दवाडी, पूर्वउपाध्यक्ष गङ्गाधर पराजुली, रमेश पौडेल, पूर्वमहासचिव रमेश पौडेल, तरुण पौडेल, विन्दुकान्त घिमिरेलाई समावेश गरिएको छ । परामर्श समितिमा युनियनका अग्रज सुवास ढकाल, डा नवराज लम्साल, गेजा शर्मा वाग्ले, उमिद बाग्चन, कृष्ण केसी, कन्हैयालाल केसरी, हरि लम्साल, हर्ष सुब्बा, झपिन्द्र गैरे हुनुहुन्छ ।

साथै सञ्जय सन्तोषी राई, नारायण कार्की, हरिविनोद अधिकारी, विश्वमणि पोखरेल, निर्मला आचार्य, भारती उपाध्याय, ओमप्रकाश शर्मा, चिरञ्जीवी अर्याल, खगेन्द्र खत्री, केदार कोइराला, केदार सुवेदी, शिवककुमार भट्टराई, केदार भट्टराई, प्रकाश रिमाल, सितल कोइराला, हेमन्त कर्माचार्य, डिआर पन्त, हिमांशु चौधरी, जगन्नाथ आचार्य, परशु घिमिरे, मुरलीप्रसाद यादव, मुकुन्द दाहाल, कृष्ण आचार्य, रिता गुरुङ, बालनरसिंह गुरुङ, कृष्णचन्द्र मिश्र, राकेश बस्याल, गोविन्द क्षेत्री, रामभरत शाह, राजन कुइँकेल पनि समितिमा रहेका छन् ।

समितिको आवश्यकता अनुसार बैठक राखेर युनियनको संस्थागत विकासका लागि आवश्यक परामर्श लिने युनियनका महासचिव दिलीप पौडेलले जानकारी दिए ।

ताजा खबर

Gambling enterprise Ports: The Ultimate Guide

Feinste Online-Casinos, die Mastercard akzeptieren: Ein umfassender Leitfaden

The Best Live Dealer Roulette Online USA: A Comprehensive Guide

Jugabet Login Error Codes: What Each One Means

Comprehending Free ESA Letters For Professionals

Jogo da Roleta Brasileira: Tudo o que Você Precisa Saber

सम्बन्धितखवर

छुटाउनु भयो कि !

चिसापानीमा वन अतिक्रमण गरि बनाएका पिलरहरु हटायो

जमुना न्युरे,लम्की/कैलाली जिल्लाको पुर्बी क्षेत्रमा रहेको कर्णाली कोरिडोरमा वनक्षेत्र अतिक्रमण गरि बनाएका पिल्लरहरु हटाइएको छ । लम्कीचुहा नगरपालिका वडा ३ मा पर्ने चिसापानीकाे ढुङ्गे बजार

अझै पढ्नुहोस्
समाचार

घोडाघोडी क्षेत्र संरक्षणका लागि सामुदायिक वनहरु संग अन्तरक्रिया

जमुना न्युरे/कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा घोडाघोडी क्षेत्र सरक्षणका लागि सामुदायिक वनहरु सङ्ग अन्तरक्रिया गरिएको छ । कार्यक्रममा प्रमुख अतिथिको आशन बाट बोल्दै डिभिजन वन

अझै पढ्नुहोस्

เริ่มต้นสนุกกับเกมโชว์ไลฟ์คาสิโน: คู่มือสำหรับมือใหม่ที่อยากชนะ Monopoly & Deal or No Deal

เกมโชว์ไลฟ์คาสิโนกำลังเป็นกระแสใหม่ที่ทำให้ผู้เล่นทั่วโลกตื่นเต้นในปี 2024 ไม่ว่าจะเป็น “Monopoly Live” หรือ “Deal or No Deal Live” ผู้คนต่างแอบมองหาโอกาสที่ผสมผสานความบันเทิงของทีวีโชว์กับความท้าทายของการเดิมพันแบบเรียลไทม์ การสตรีมสดโดยดีลเลอร์จริงทำให้ผู้เล่นเหมือนนั่งอยู่ในสตูดิโอจริง ๆ เสมือนกับว่ากำลังชมรายการเกมโชว์ที่บ้านของตนเอง สำหรับผู้เริ่มต้น การเข้าร่วมเกมโชว์ไลฟ์ไม่ต้องใช้เทคนิคซับซ้อนหรือการฝึกฝนหลายปี เพียงแค่สมัครสมาชิกบนแพลตฟอร์มที่รองรับการสตรีมคุณภาพสูง แล้วทำตามขั้นตอนพื้นฐานที่เรานำเสนอในบทความนี้ คุณก็พร้อมลุยได้ทันที การผสานธีม Monopoly ที่คุ้นเคยกับวงล้อโบนัส Wheel & Deal หรือการตัดสินใจ

अझै पढ्नुहोस्