नगर प्रमुख रावलद्वारा झुंगा शहरी स्वास्थ्य चाैकीकाे उद्घाटन

शेयेर गर्नुहोस

टीकापुर/ टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र बहादुर रावलले नव निर्माण शहरी स्वास्थ्य चाैकीकाे उद्घाटन गर्नुभएको छ ।
नगर प्रमुख रावलले एक कार्यक्रमका विच टीकापुर नगरपालिका वडा नं. ९ स्थित झुंगा शहरी स्वास्थ्य चाैकीकाे उद्घाटन गर्नुभएको हाे ।

वडा नं. ९ का वडा अध्यक्ष लाैटन चाैधरीकाे अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा झुगा शहरी स्वास्थ्य चाैकीका इन्चार्ज महेश श्रीवास्तवले स्वागत मन्तव्य राख्नुभएको थियाे । कार्यक्रममा ८ जना महिला स्वास्थ्य स्वयंसेविकालाइ सम्मान गरिएको थियोे ।

उद्घाटन कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष रामलाल डगाैरा थारु, नेपाली कांग्रेसका वडा सभापति तेजिराम दहित, नेकपा माओवादी केन्द्रका ९ का वडा अध्यक्ष कृष्णगाेपाल चाैधरी, टीकापुर स्वास्थ्य शाखाका सि अ हे व अधिकृत कमल बहादुर रावल, सेतिमैया चाैधरी माविका प्रधानध्यापक पतिराम चाैधरी, महिला स्वास्थ्य स्वयंसेविका भगवती दवाडी, समाज सेवि झपरे धामी लगायतले मन्तव्य राख्नुभएको थियाे भने कार्यक्रम संचालन वडा सचिब लाेक बहादुर बुढाले गर्नुभएको थियाे ।

ताजा खबर

Comprehending ESA Letters in South Carolina: A Comprehensive Overview

Roulette Test System Best Bonus: A Comprehensive Guide

Comprehending ESA Letters: A Comprehensive Overview

Figyelmes elemzés a thenvcasinos-hu.com kínálatával, ami új dimenziókat nyit a játékosok előtt Magyarországon

Genuine opportunities await players with theluckygemcasino.nl and exciting bonus features

सम्बन्धितखवर

छुटाउनु भयो कि !

शिक्षा/स्वास्थ्य

थपिए ३०६ कोरोना संक्रमित ,६ जनाको मृत्यु

काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ८

अझै पढ्नुहोस्