दुई छिमेकी मुलुकसंग दोहोरो सम्बन्ध राम्रो छ ः परराष्ट्रमन्त्री डा राणा

शेयेर गर्नुहोस

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले दुई छिमेकी मुलुक भारत र चिनसंग सम्बन्ध राम्रो रहेको बताए। दुई ठुला छिमेकी मुलुकसंग एकतर्फी मात्र नभई दुईतर्फी सम्बन्ध नै राम्रो भएको शुक्रबार धनगढी पुुग्नुभएकी परराष्ट्रमन्त्री डा राणाले सो कुरा बताएका हुन
पत्रकारहरुले धनगढी विमान स्थलमा राखेको एक जिज्ञसामा परराष्ट्रमन्त्री डा राणाले भारतले नेपालका प्रधानमन्त्रीलाई औपचारिक भ्रमणका लागि चाडैँ निमन्त्रणा दिने विश्वास ब्यक्त गरे ।

उनले भनिन हामीले भरतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई गत सेम्टेबरमा नेपाल भ्रमणका लागि औपचारीक निमान्त्रण गरेका छौ । उहाँ पनि नेपाल आउनुहुन्छ होला , हामीलाई पनि अवश्य बोलाउनु हुन्छ । उहाँहरुको व्यस्तता होला उपयुक्त समयमा पक्कै बोलाउनु हुन्छ । “


यस्तै परराष्ट्रमन्त्री रणाले बिपिन जोशी चाँडै स्वदेश फर्किने विश्वास समेत व्याक्त गरेकि छन । लिखितरुपमा ईजराईली राजदुताबासबाट परराष्ट्रमन्त्रालयलाई कुनै जानकारी नभएपनि जोशीलाई स्वदेश ल्याउनेमा आफुले निरन्तर पहल गरिरहेको परराष्ट्रमन्त्री डा राणाको भनाई छ ।


यस्तै पत्रकारहरुले राखेको एक फरक जिज्ञासामा निर्मला पन्तको घटनालाई भुल्न नसकिने बताउनुहुँदै पन्तकै जिल्लाका गृहमन्त्री भएकाले समेत छिट्टै पन्तले न्याय पाउने विश्वास समेत परराष्ट्रमन्त्री डा राणाको व्यक्त गरे ।


परराष्ट्रमन्त्री राणा शनिबार कैलालीका विभिन्न कार्यक्रममा सहभागि हुने कार्यक्रम रहेको छ । उहाँसंगै वनमन्त्री ऐनबहादुर शाही ठकुरी समेत धनगढी पुग्नुभएको छ ।
परराष्ट्रमन्त्री राणाको धनगढी विमान स्थलमा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, मन्त्रीहरु र नेता कार्यकर्ताहरुले भब्य स्वागत गरेका थिए ।

ताजा खबर

The Best Gambling Establishment Invite Rewards: A Guide to Maximizing Your Online Pc Gaming Experience

Free Online Casino Slot Games: The Ultimate Guide

Der Ultimative Überblick für Mobile Casino Seite Spiele

ESA Solution Pet Letter: Understanding Its Importance And How To Acquire One

Comprehending ESA Letters in Rhode Island

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

होमस्टेको सुदूरपश्चिम प्रदेश अध्यक्षमा दहित

धनगढी/कार्यक्रममा प्रकृति सस्कृती र पर्यटन नेपालको पहिचान सकृती मुलुक निर्माण होमस्टेको अभियान भन्ने मुल नाराका साथ सुरु भयको होमस्टे प्रवर्द्धन तथा सुदूरपश्चिम प्रदेश स्तरिय पर्यटन

अझै पढ्नुहोस्