TRENDING
Roulette with Free Spins UK 2025: Expert Guide
Roulette with Live Dealer UK for PC: A Comprehensive Guide
Advanced Roulette for Experts UK with Jackpots
Online Slots
Next
Prev

डोटिमा क्यामेरा ट्रयाप बिधीबाट बन्यजन्तुको अनुगमन कार्य सुरु

शेयेर गर्नुहोस

जमुना न्युरे ,बुडर/ डोटि जिल्लाको जोरायल गाउँपालिका वडा २ बुडरमा महाभारत प्रर्वत क्षृङखला मा क्यामेरा ट्रयाप बिधिबाट बन्यजन्तु अनुगमन तथा अनुसन्धान अभिमुखिकरण कार्यक्रम आज बाट सुरु भयको छ ।

कार्यक्रम डिभिजन बन कार्यलय डोटिको आयोजना र तराइ भु -परिधी कार्यक्रम (ताल)कोहलपुर बाके को सहयोगमा गरियको छ ।
सो कार्यक्रम डिभिजन बन कार्यलय डोटिका प्रमुख रामचन्द्र कडेलको सभापतित्वमा र जोरायलय गाउँ पालिका का वडा २ वडा अध्यक्ष मान बहादुर मल्ल प्रमुख अथिती रहेका थिए ।

कार्यकम माथी प्रकाश पार्दै डिभिजन बन कार्यलय डोटिका प्रमुख कडेलले भने क्यामेरा ट्र्याप बाट बन्यजन्तु को अध्ययन र अनुसन्धान डोटिमा पहिलो पटक गरिदै छ । पछिल्लो समयमा जलबायु परिवर्तनले गर्दा बन्यजन्तुको बासस्थानमा पनि असर पारेको छ , बन्यजन्तुको अबस्था के कस्तो छ , त्यसको जानकारी लिनका लागि पनि यो क्यामेरा ट्र्याप अनुगमन र अनुसन्धान एकदम महत्वपूर्ण विधि हो ।स्थानीयहरु सहभागीता बिना सरक्षण गर्न सकिँदैन उनिहरुलाइ सरक्षणमा ल्याउन का लागि यस्ता खालका कार्यक्रम उपयुक्त हुने र स्थानीय हरु को जिबिको पार्जनमा सहयोग हुने बताए ।

कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै अध्यक्ष मल्लले भने यो डोटि जिल्लामा पर्ने महाभारत प्रवर्त क्षृङखलामा यो कार्यक्रम निकै उपलब्धि मुलक रहने , यो क्षेत्रमा कुन कुन बन्यजन्तु आउने रहेछन तिनि हरुको बासस्थान कस्तो रहेको छ तिनीहरु को सरक्षण भोलिको दिनमा कसरी गर्न सकिन्छ भन्ने जस्ता कुराहरु यो अनुगमन र अनुसन्धानले अझ बढि सहज र सरल बनाउने दाबी गरे ।

तेस्तै कार्यक्रममा बोल्दै तराई भु – परिधी कार्यक्रमका सह प्रबन्धक कमल राज राईले यो महाभारत प्रर्वतले डोटि जिल्लाका पाँच स्थानीय तहहरु , जोरायल गा.पा., बडिकेदार गा.पा., के .आइ. सिं .गा . पा ., बोक्टान फुड्सिल गा.पा. र सिखर नगरपालिका लाई छोयको छ । क्यामेरा ट्रयाप यी पाँच स्थानीय तहमा गरिने छ ।जलवायु परिवर्तन र तराइमा बन अतिक्रमणले गर्दा बन्यजन्तुहरुको बासस्थान दिन प्रतिदिन मासिदै गयको छ , अघिल्लो पटक क्यामेरा ट्र्याप डडेल्धुराको जोगबुढामा गरिएकोमा पाटे बाघ देखियको थियो त्यो भयर यो बर्ष निरन्तरता दिदै डोटिको महाभारत प्रवर्त क्षृङखलामा पनि कार्यक्रम गरियको बताए ।

कार्यक्रममा बोल्दै डब्लु .डब्लु . एफ .( wwF )का अनुसन्धान अधिकृत समुन्द्र सुब्बाले हामिले क्यामेरा ट्र्यापमा एक सय ग्रीड ,२ वटा क्यामेरा प्रयोग गरिन्छ।रास्ट्रिय निकुञ्ज भन्दा बाहिर बाघ , तथा बन्यजन्तु को अबस्थामा कस्तो रहेको छ , बन्यजन्तुले कतिको बसाइँसराइ गरेको छ , उनीहरुको बासस्थान कस्तो खालको छ ,आहारबिहार , ओहोरदोहोर कस्तो भनेर अध्ययन र अनुसन्धान गरिने साथै बासस्थान सुरक्षीत र सरक्षर्ण कसरी गर्ने आगामी दिनमा कस्ता खालका रणनीति तथा योजना निर्माण गर्ने जस बाट सरक्षण मा स्थानीय समुदाय ,स्थानीय बासीन्दा लाई सरक्षण ल्याउनका लागि उनी हरुको जिबिको पार्जन तथा आर्य आर्जन टेवा पुग्ने गरि काम गर्न यो क्यामेरा ट्रयाप उपलब्धि मुलक हुने बताए ।

क्यामेरा ट्रयाप ४० दिन सम्म गरिने कार्यकममा नागरिक बैज्ञानिक १४ जना , सामुदायिक बन का पदाधिकारी ,७ जना ,बन कर्मचारी प्राबिधिक टोलि ७ जना सहित २८जना को टोलिले ७ वटा टिम बनायर डोटिको महाभारत प्रर्वत क्षृङखलामा क्यमेरा ट्र्याप गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Roulette with Free Spins UK 2025: Expert Guide

Roulette with Live Dealer UK for PC: A Comprehensive Guide

Advanced Roulette for Experts UK with Jackpots

Online Slots

Roulette Online India No Registration: Everything You Need to Know

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

जुपिटर एकेडेमीको १६ औँ बार्सिकत्सब तथा अभिभावक दिवस सम्पन्न

जुपिटर एकेडेमी नेपाल गौरीगंगा नगरपालिका-६,बनबेहडा,कैलालीको १६ औँ बार्सिकत्सब तथा अभिभावक दिवस बिधालयको प्रांगणमा विविध सांस्कृतिक कार्यक्रम सहित सम्पन्न भएको छ।स्कुलका अध्यक्ष खकेन्द्र बुढा ज्यु को

अझै पढ्नुहोस्
खेलकुद

घोडाघोडी अस्पतालद्वारा जर्सी प्रदान

सुखड/ कैलालीको घोडाघोडी नगरपालिका-१ मा रहेको घोडाघोडी अस्पताल प्रालीले दुईवटा क्लवलाइ फुटवल जर्सी प्रदान गरेको छ । आज फरकफरक अनौपचारिक कार्यक्रमका बिच अस्पतालका अध्यक्ष चिरन

अझै पढ्नुहोस्
समाचार

धनगढीको सरकारी गाडि चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी ?’

धनगढी– धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले आफनो फेसबुक पेजमा शनिबार राति प्रहरीमाथि प्रश्न गर्दै लेखेका छन्– ‘कैलाली जिल्ला प्रहरी ?’स्पष्ट रुपमा व्याख्या नगरि प्रहरीमाथि

अझै पढ्नुहोस्