जैविकमार्ग लालझाडी मै हात्ती मृत फेला

शेयेर गर्नुहोस

जमुना न्युरे,सुखड/कंचनपुर जिल्लाको लालझाडी गाउँ पालिका वडा ४ जाइ गाउँमा वयस्क हात्ती मृत फेला परेको छ ।
लालझाडी जैविक मार्गमा वयस्क भाले जंगली हात्ती लम्बाई ५.९ मिटर उचाई २.९ मिटर GPS location X 439928 Y 3183394 लालझाडी गाँउ पालिका बडा न ४ जाई मा मृत अवस्थामा फेला परेको छ।

अनुसन्धान तथा सदगद कार्य को लागि शुक्लाफाटा राष्ट्रिय निकुञ्जका पशु विशेषज्ञ आभास श्रेष्ठ , कंचनपुर जिल्लाका पशु कार्यलयका प्रमुख डा भुवन जोशी , लालझाडी गाउँपालिका प्रमुख निर्मल राना , सब डिभिजन वन कार्यलय कुन्डाका प्रमुख दिनेश यादब लगायतको टोलि घट्नास्थलमा पुगेको सब डिभिजन वन कार्यलय लालझाडिका प्रमुख करुणाकार जोशिले जानकारी दिए ।

विशेषज्ञ टोलिले आय पछि हात्तिको पोस्टमार्टम गरे पछि मृत्युको कारण थाहा हुने , घट्नाको थप अनुसन्धान गरि कानुनी प्रकिया अपनाइने डिभिजन वन कार्यलय कंचनपुर का प्रमुख राम बिचारी ठाकुरले बताए । वयस्क भाले हात्ति शुक्लाफाटा राष्ट्रिय निकुञ्ज बाट लालझाडी जैविक मार्गमा हुँदै ओहोरदोहोर गर्ने क्रममा यहाँ पुगेको हुने यस्को मृत्यु प्राकृतिक रूपमा कालगतीले नभएको जस्तो देखियको ले घट्ना रहस्यमय देखियको डिभिजन वन प्रमुख ठाकुरले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

5Gringos Irish Luck Slots

Kouzlo Velkých Vyhry v Richvillem

5Gringos Bonus VIP-Reisen und Event-Einladungen

Les Systèmes de Jeu au Casino Grandz Bet

Casoola Samsung Pay Integration

Vincere con la magia di ReelRaven e Roulette

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

बिरामी रहेको गिद्दको उदार

सुखड/घोडाघोडी नगरपालिका वडा ३ बग्लोहुलिया गाउँ बग्लहुवा सामुदायिक बनको छेउ चन्द्र डगौरा बारि बाट हिमाली गिद्दको उद्दार गरिएको छ। सब डिभिजन वन कार्यलय सुखडका प्रमुख

अझै पढ्नुहोस्
समाचार

कैलालीका उत्कृष्ट खेलाडीहरु सम्मानित हुदैं

धनगढी/ कैलाली जिल्लाका उत्कृष्ट खेलाडीहरु सम्मानित हुने भएका छन् । कैलाली जिल्ला खेलकुद समितिको आयोजनामा पछिल्लो आर्थिक बर्षमा उत्कृष्ट प्रदर्शन गरेका विभिन्न खेलका खेलाडीहरुलाई नगद

अझै पढ्नुहोस्