लोहरपुरमा अजिङ्गर फेला

शेयेर गर्नुहोस

सुखड/कैलाली जिल्लाको घोडाघोडी नगरपालिका १ लोहरपुर गाउँमा घर छेउमा अजिङ्गर फेला परेको छ ।

श्री शिबशक्ती सामुदायिक वन उभोक्ता समूह घोडाघोडी नगरपालिका -१ लोहरपुरमा २ मिटर लामो र १८ kg को अजिङ्गर (Python)फेला परेको छ ।

समूहका अध्यक्ष श्री हरि न्युरेका अनुसार बर्सादको समयमा सहज रूपमा आहार नपाइने भएकाले अजिङ्गर बस्ती तिर आयको हुनसक्ने बताए ।

सब डिभिजन बन कार्यालय सुखड र इलाका प्रहरी कार्यालय बाट गयको टोलिले अजिङ्गरको सकुशल उद्वार गरेको सब डिभिजन वन कायालय सुखडका प्रमुख बरिस्ठ वन अधिकृत सोमलाल घलानले जानकारी दिए ।

उद्वार गरिएको अजिङ्गर( Python )लाई आज नै उसको प्राकृतिक बासस्थान र सुरक्षीत स्थानमा छोडिएको सुखड सब डिभिजन प्रमुख घलानले बताए ।

ताजा खबर

Top Online Online Casinos That Approve Bitcoin Down Payments

How to win on Online Slots in a Casino

Ideale Kostenfreie Rotationen Ohne Anzahlung: Ein Umfassender Leitfaden für Online-Online-Casino-Spieler

Feinste Online Casino Zahlungen: Ihr Leitfaden zum großen Gewinn

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

धनगढीका नगरप्रहरीद्वारा पत्रकार माथि दुर्यवहार

धनगढीका नगरप्रहरीद्वारा पत्रकार माथि दुर्यवहार गरिएको छ। धनगढी उपमहानगरपालिका एक नगरप्रहरीले सनराइज टेलिभिजनका पत्रकार सुदिप थापा माथि भिडियो खिच्द‌ै गर्दा दुर्ववहार गरेका हुन्। थापामाथि दुर्ववहार

अझै पढ्नुहोस्