कानुन मन्त्रालयद्वारा ट्राफिक प्रहरीलाई ३० लाख बराबरको सामाग्री हस्तान्तरण

शेयेर गर्नुहोस


धनगढी, १३ साउन / सुदूरपश्चिम सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरीलाई ३० लाख बराबरका सामान वितरण गरेको छ।

डकिङ स्टेशन र भण्डार प्रणाली, प्रिन्टरको साथ ब्रेथलाइजर, फ्लोरोसेन्ट ज्याकेट, २ टन एसी जडान सहित, वौडी वर्न क्यामेरा, म्याजिक लाइट लगायतका सामाग्री आज कानुन मन्त्री हिरा सिंह सार्कीले प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रेम शाहीलाई एक कार्यक्रमका बीच हस्तान्तरण गरेका हुन् ।

ट्राफिक प्रहरीलाई आवश्यक पर्ने सामग्री वितरण गर्दै मन्त्री सार्कीले भने , “हामीले उपलब्ध गराएको सामग्रीलाई ट्राफिक प्रहरीले सही सदुपयोग गर्नुहुनेछ भन्ने आशा लिएको बताए। प्रहरीसँगको साझेदारीमा मन्त्रालयले विभिन्न कार्यक्रम समेत गर्ने गरी योजना बनेको छ ,आगामी दिनमा पनि आवश्यक सामग्री लगायत भौतिक पूर्वाधारहरूको निर्माणका लागि पनि सुदूरपश्चिम सरकारसँगै आन्तरिक मामिला तथा कानुन मन्त्रालय पनि प्रतिबद्ध रहेको मन्त्री सार्कीले जानकारी दिए।

उक्त सामग्रीलाई ट्राफिक प्रहरीको आवश्यकता अनुसार प्रदेश ट्राफिक प्रहरी कार्यालयले सम्बन्धित ठाउँमा उपलब्ध गराउने छ।

ताजा खबर

Westace Review: Das Gute, das Schlechte, das Ehrliche

Legalne Polskie Kasyno Online: Twoje Bezpieczne Miejsce do Gry

Recognizing How to Get an ESA Letter

Overview – 1125

hadesbet Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

काग्रेंस कैलाली क्षेत्र नम्बर ५ को सम्मेलन वैशाख १९ गते हुने

जमुना न्युरे,धनगढी/नेपाली काग्रेंस कैलाली क्षेत्र नम्बर ५ को सम्मेलन आगामी वैशाख १९ गते हुने भएको छ । नेपाली काग्रेंस कैलालीको पार्टी कार्यालय विपी स्मृति भवन

अझै पढ्नुहोस्

बाढीपीडित किसानले पाएनन् धानकाे मुल्य, व्यापारीकाे मनपरि मुल्य

टीकापुर/ टीकापुर लगायत कैलालीका बाढीपीडित किसानहरुले सरकारले ताेकेकाे मुल्य पाउन सकेका छैन ।सरकारले धानकाे मुल्य ताेके पनि धान खरिकाे लागि सरकारि काटा नलाग्दा किसानले धानकाे

अझै पढ्नुहोस्