TRENDING
Wydarzenia kasynowe i hellspin login otwierają możliwości wygranych online dla każdego gracza
Incredibile opportunità e 20bet per scommesse innovative nel tempo libero
Genuine insights surrounding madcasino uk unveil player experiences and bonuses
Accesso rapido e sicuro con 20bet login per unesperienza di gioco ottimale e senza problemi
Next
Prev

उज्यालो सहकारीकाे अध्यक्षमा डम्मर घर्तिमगर निर्विरोध चयन, करिब ८ लाख नाफा कमाउन सफल

शेयेर गर्नुहोस

सत्ति / टीकापुर नगरपालिका ७ सत्ति स्थित उज्यालो बहुउद्देश्यीय सहकारी संस्थाकाे १५ ओै साधारण सभाले अध्यक्षमा डम्मर घर्तीमगरलाई निर्विरोध चयन गरेको छ ।

शुक्रबार सहकारीको १५ ओै साधारण सभाले डम्मर घर्तिमगरकाे अध्यक्षतामा ११ सदस्यीय संचालक समिति निर्बिराेध चयन गरिएकाे हाे ।
जसकाे उपाध्यक्षमा शशी श्रेष्ठ , काेषाध्यक्षमा प्राङ्कुश चाैधरी चयन भएका छन भने सदस्यहरुमा साँधुराम चाैधरी,बिष्णु कुमारी खत्री, मंगल बहादुर पुन, महेश कुमार कार्की,रानिरानि शाह, साेना कुमारी राठौर,सरला ठकुराठी कर्ण र शारदा रिजाल चयन हुनु भएकाे छ । यसैगरी लेखा समितिको संयाेजकमा सुदुर सन्दर्भ डटकमका प्रबन्ध निर्देशक भिम वि. क. चयन भएका छन् भने सदस्यहरुमा सुशीला क्षेत्री र जाैमति धामी चयन भएका छन् ।

२०६३ सालमा ३१ जनाले ३१ सय शेयर पुजीबाट शुरु गरेकाे सहकारीले ४ कराेड ७१ लाख ६३ हजार ९६८ बराबरकाे काराेबार गरेकाे छ भने ७लाख ८९ हजार मुनाफा गरेकाे छ भने हाल यस सहकारीमा ७५६ जना शेयर सदस्य रहेका छन । सहकारी संस्थाका अध्यक्ष शेरसिह रिजालकाे अध्यक्षतामा भएकाे साधारण सभामा टीकापुर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष रामलाल डगाैरा थारु प्रमुख अतिथि रहेनु भएको थियाे ।

सहकारीका उपाध्यक्ष शशी श्रेष्ठकाे स्वागत मन्तव्य संगै शुरुभएकाे कार्यक्रममा जनता रामावि बैदिका अध्यक्ष गाेविन्द काेईराला, धनसिहपुर कृषि सहकारी संस्थाका अध्यक्ष धनसिह साँउद, सामुदायिक सहकारि संस्था सत्तिका अध्यक्ष हरि कार्की, रानि जमरा कुलरिया सिचाई आयाेजना कृषि तर्फका बालि विकास अधिकृत जय बहादुर महतरा लगायतले शुभकामना मन्तव्य राख्नुभएकाे थियो ।

सहकारीले साधारण सभामा ५ जना सुत्केरीलाई पाेषण सामग्री समेत वितरण गरेकाे छ । साथै असल ऋणि २जना उत्कृष्ट किसान २ जनालाई सम्मान गरिएकाे छ ।भने क्रमिक कर्जा र बचत गर्ने १/१ जनालाई सम्मान गरिएकाे छ।कार्यक्रम संचालन सहकारीका व्यवस्थापक रामकृष्ण चाैधरीले गर्नुभएको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Wydarzenia kasynowe i hellspin login otwierają możliwości wygranych online dla każdego gracza

Incredibile opportunità e 20bet per scommesse innovative nel tempo libero

Genuine insights surrounding madcasino uk unveil player experiences and bonuses

Accesso rapido e sicuro con 20bet login per unesperienza di gioco ottimale e senza problemi

Oferta rozrywki z vox casino i najlepsze strategie dla graczy online

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

खक्रौला पुलपारि दुई वर्ष देखि बन्द रहेका पसलहरु संचालनमा

कोरोना भाइरसको महामारी फैलिए पछि नेपालमा लकडाउन र नाकाबन्दी संगै दुई वर्ष देखि बन्द रहेका खक्काैला पुलपारीका पसलहरु नाका खुलेसंगै सन्चालनमा आएका छन् । हाल

अझै पढ्नुहोस्