७ गोरुगाडा सहित सालको ३० थान गोलिया बरामद

शेयेर गर्नुहोस

जमुना न्युरे ,धनगढी / कैलालीको बर्द गोरिया गाउँ पालिका वडा ३ रानिकुन्डाको खल्लाखेत्बबाट आज बिहान ४ बजे ७ गोरु गाडामा लोड गरेर ल्याउदै गरेको अवस्थामा ३० थान सालको गोलिया बरामत गरिएको छ ।

सब डिभिजन बन कार्यलय बदगोरिया र सब डिभिजन बन कार्यलय साडेपानी को सयुक्त नियमित गस्ती टोलिले बदगोरिया गाउपालिका वडा ३ रानिकुन्डा को खल्ला खेत बाट आज बिहान ४ बजे लुकाइ छिपाइ गरि ल्याउदै गर्दा ७ वटा गोरुगाडा सहित ३० गोलिया सालका २१९.९० क्युफिट काठ सहित ३ जनालाइ प्रकाउ परेका छ्न ।

सब डिभिजन बन कार्यलय बर्दगोरियाका सहायक बन अधिकृत गौचरन चौधरीको नेतृत्व मा गयको सयुक्त गस्ती टोलि ले बर्दगोरिया वडा ६ बिसाल नगर बस्ने ४० वर्षिय दिर्घ बि क , ३८ वर्षिय रमेश बि क र ३६ वर्षिय अर्जुन बिक लाई गोरुगाडामा ल्याउदै गरेको काठ सहित प्रकाउ गरेको हो ।बाकी ४ जना भने फरार रहेका चौधरीले जानकारी दिए ।

सयुक्त गस्ती टोलिले बरामत गरियोको काठ , गोरुगाडा सब डिभिजन बन कार्यलय बर्दगोरिया कम्पाउन्ड मा राखिय को छ भने प्रकाउ परेका तीन जनालाइ आज नै थप कानुनि कारबाहीका लागि धनगढी चलान गरियको र ४ जना मान्छे फरार भय पनि घटनाको अनुसन्धान गरिने छिटै कानुनी दायरामा ल्याउने बताउँछन् डिभिजन बन कार्यलय पहलमानपुर प्रमुख गोकुल रिजालले बताए ,पछिल्लो समयमा यो प्रकाउ गरियको काठ परिमाण धेरै ठूलो हो अर्जुन भुल यो भन्दा अगाडि पनि काठ चोरीको मुद्दा प्रकाउ परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

रेशम चाैधरीकाे नेपाल समाजवादी पार्टी दर्ताको अन्तिम चरणमा

टीकापुर/ सांसद रेशम लाल चाैधरीको नयाँ दल नेपाल समाजवादी पार्टी दर्ताको अन्तिम चरणमा रहेकाे छ । सांसद रेशम लाल चाैधरीकी धर्मपत्नी रन्जिता श्रेष्ठ चाैधरीकाे संयाेजकत्वमा

अझै पढ्नुहोस्
Highlights

सुदूरपश्चिममा लगानी गर्न सांसद चौधरीलाई मुख्यमन्त्री शाहको आग्रह

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले कांग्रेसका नेता एवं उद्योगपति विनोद चौधरीलाई सुदूरपश्चिममा लगानी गर्न आग्रह गरेका छन् । प्रदेश सरकारले आगामी फागुन

अझै पढ्नुहोस्
समाचार

३ दिने बेमौसमी तरकारी खेती तालिम सुखडमा सुरु

सुखड/घोडाघोडी नगरपालिका वडा १ सुखडमा आज देखि तिनदिने बेमौसमी तरकारी खेती तालिम सुरु भएको छ ।निर्धन उत्थान लघुवित्त बितिय सस्थां लिमिटेड साखा कार्यलयले सुखडले आफ्ना

अझै पढ्नुहोस्
समाचार

रा.मा.बि सुखडको बजारको पूर्व पट्टिमा कित्ता नं.२५१ मा निमार्ण गरिएका अस्थायी घर टहरा हटाउन ३५ दिने अल्टिमेटम

सुखड/कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयले बजारको पूर्व पट्टिमा रहेको कित्ता नं.२५१ मा निमार्ण गरिएका अस्थायी घर टहरा हटाउन ३५ दिने अल्टिमेटम दिएको

अझै पढ्नुहोस्