१९ जना लाई सिलाइकटाइ मेसिन सहयोग

शेयेर गर्नुहोस

मोहित श्रीपाइली,सत्ति / दिगो विकास समाज भजनिले सिलाइकटाइ सामाग्री हस्तान्तरण गरेको छ । बुधबार सत्तिमा भएको एक कार्यक्रममा साे सामाग्री हस्तान्तरण गरिएको हो ।

पाेषण तथा उत्थानसिल जिविकाेपार्जन परि योजना अन्तरगत टिकापुर नगरपालिका वडा नम्बर ६,७ र ९ का १९ जना महिलालाई ३ महिनाकाे तालिम पछि इन्टरलक मेसिन ,सिलाइकटाइ मेसिन हस्तान्तरण गरिएको दिगो विकास समाज भजनी का पाेषण तथा उत्थानसिल परियोजनाका कार्यक्रम अधिकृत विनोद शाहले जानकारी दिए ।

वडा कार्यालयकाे सिफारिसमा सहभागी छनाैट गरिएको बताउँदै तालिम र सामाग्री लिएका सहभागीले व्यवसाय के कसरी संचालन गरेका छन् भनेर सहयोगी संस्था र वडा कार्यालयले अनुगमन गर्ने बताएका थिए । हरेक सहभागीलाई १९ हजार १ सय २७ रुपैयाँ बराबरको सामाग्री वितरण गरिएकोमा ६ हजार ५ सय रुपैयाँ सहभागीता स्वरुप सहभागीले जम्मा गरिएको सहभागी पुजा चाैधरिले बताइन् ।

कार्यक्रमका प्रमुख अतिथि तथा टिकापुर नगरपालिका वडा नम्बर ७ का अध्यक्ष यश्ज्ञ प्रसाद न्याैपानेले सिलाइकटाइ व्यवसाय संचालन गर्दा आइपर्ने समस्याका बारेमा स्थानीय सरकार साथमा रहने बताए । कार्यक्रमकाे अध्यक्षता दिगो विकास समाज भजनिकाे उपाध्यक्ष गिता चाैधरिले गरेकि थिइन् ।

कतिपय तालिमको नाममा तालिम खाने र सामाग्री हत्याउने प्रवृत्तिलाई कम गर्नुपर्ने देखिन्छ ।

ताजा खबर

Roleta Francesa Online: Uma Visão Especializada de um Jogador com 15 Anos de Experiência

Daily Cars And Truck Rental in Dubai: Whatever You Need to Know

Exactly how to Book a Private Yacht in Dubai

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

बेपत्ता भएकी महिलाको मोहना नदिमा शव फेला

भजनी/ कान्द्रा नदीमा हामफालेर बेपत्ता भएकी महिलाको शव मृतक अवस्थामा फेला पर्यो । आइतबार राती ८ बजेको समयमा भजनी नगरपालिका वडा नम्बर ५ लालबोझी स्थित

अझै पढ्नुहोस्
समाचार

यो बर्ष पनि भारततिर बसाइँ सरिरहेका कर्‍याङकुरुङ सारस चरा

जमुना न्युरे,धनगढी/जाडो छल्न भारततिर बसाइँ सरिरहेका कर्‍याङकुरुङ सारस चरा कैलालीमा बसाई सर्न थालेका छन् । मङ्गोलिया, रसिया र उत्तरी चीनबाट आएका कर्‍याङकुरुङ कैलारी गाउँपालिका ,

अझै पढ्नुहोस्