TRENDING
Discover the Exciting Globe of Free Cent Slot Machine Online
Next
Prev

१६ औं साधारणसभा सप्पन्न

शेयेर गर्नुहोस

जमुना न्युरे,सुखड / कैलालीको घोडाघोडी नगरपालिका –१ घोडाघोडीमा अवस्थिति विराट् सनातन धर्म संस्कृति संरक्षण संबद्धन प्रतिष्ठानको १६ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष गोविन्द राज जोशीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि सुदूर पश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री नरेश शाही रहेको थिए । 

 विशिष्ट अतिथिमा  सुदूर पश्चिमका  निवर्तमान आर्थिक मामिला राज्य मन्त्री अमर बहादुर साउँद, घोडाघोडी नगरपालिकाका निवर्तमान उप प्रमुख प्रेम कुमारी थापा रहेका थिए । कार्यक्रममा प्रतिष्ठानका आजीवन सदस्यहरू,समाजसेवी, बुद्धिजीवी लगायत विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

 कार्यक्रममा बोल्दै अतिथि सुदूर पश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री नरेश शाहीले घोडाघोडीको विकासको लागी आफू प्रतिबद्ध रहेको बताए । यस क्षेत्रलाई धार्मिक क्षेत्र बनाउन आफू लागी पर्ने उनले बताएका छन् । 

 १६ औ वार्षिक साधारण सभा कार्यक्रममा ४ लाख १८ हजार २० रुपैयाँ बराबरको आय व्यय प्रतिष्ठानका कोषाध्यक्ष राधा पाण्डेले गर्नु भएको थियो । प्रतिष्ठानका उपाध्यक्ष लक्ष्मी प्रसाद न्युरेको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रमको संचालन विराट् सनातन धर्म संस्कृति संरक्षण संबद्धन प्रतिष्ठानका सचिव शंकर सञ्जालले गरेको थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Discover the Exciting Globe of Free Cent Slot Machine Online

The Ultimate Guide to iBet Verovapaa: The Expert Online Betting Experience

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

टीकापुर ९ बौनियाँमा आज विहिवारदेखि धार्मिक ज्ञान महायज्ञ सुरु

टीकापुर/ टीकापुर ९ बौनियाँमा धार्मिक ज्ञान महायज्ञ सुरु भएको छ । आज बिहिबार एक कार्यक्रमका बिच सुरु भएको धार्मिक ज्ञान महायज्ञ असाेज २७ गते बुधबार

अझै पढ्नुहोस्
समाचार

मारवाडी सेवा समिति नेपाल द्वारा नि:शुल्क कृत्रिम खुट्टा वितरण

परराष्ट्रमन्त्री एनपी साउदले मारवाडी समुदायले समाज सेवामा अनुकरणीय काम गर्दै आएको बताएका छन्। मारवाडी सेवा समितिले शनिबार गौशालामा आयोजना गरेको ‘निशुल्क कृत्रिम खुट्टा वितरण कार्यक्रम’

अझै पढ्नुहोस्