TRENDING
Kasyno online Vulkan Vegas – Metody płatności
Kasyno online Vulkan Vegas – Metody płatności
Онлайн казино Dragon Money (Драгон Мани) 2026 – обзор платформы
Lemon Casino – szczegółowa recenzja Lemon Kasyno
Lemon Casino – Online Casino Recenzje
Next
Prev

स्वास्थ्यकर्मिहरुलाई हाजिर गर्न नदिए पछि धर्ना सुरु

शेयेर गर्नुहोस

धनगढी- धनगढी उपमहानगरपालिकाले समायाेजन मिलान भएका स्वास्थ्यकर्मीलाई हाजिर गर्न नदिएपछि स्वास्थ्यकर्मीहरु आन्दाेलित भएका छन्।

कर्मचारीहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कर्मचारी समायोजन मिलान सम्बन्धि मापदण्ड, २०७७ र स्वास्थ्य सेवाका कर्मचारी समायोजन मिलान सम्बन्धि व्यवस्था २०७७ बमोजिम दोहोरो सहमतिका आधारमा २०७७ र २०७८ सालको बिभिन्न मितिमा समायोजन मिलानको अनुसार हाजिर भइ हालसम्म उप-महानगरपालिकामा नेपाल सरकारले निर्दिष्ट गरेका नियमित स्वास्थ्यका कार्यक्रमहरु र स्थानीय सरकारले तय गरेका नीति तथा कार्यक्रम अनुसार कामकाज गरिरहेकाे कर्मचारीहरुलाई साउन १ गते काज फिर्ता गरिएको भन्दै उपमहानगर पालिकाले पत्राचार गरेको थियो ।

यता कर्मचारीहरुले समायोजन भयर काम काज गरि रहेका कर्मचारीहरु लाई २०८० श्रवण १ देखि काज फिर्ता गर्ने निर्णयले अन्याय भएकाे भन्दै उनीहरुले पुन उपमहानगर पालिकामा काम गर्ने वातावरण बनाई दिन सबै पक्षलाइ आग्रह गरेका छन् ।

उपमहानगरबाट अन्याय भएकाे भन्दै स्वास्थ्यकर्मीहरू आन्दाेलित बनेका हुन्। उनीहरूले साेमबारदेखि उपमहानगरभित्रै धर्ना कार्यक्रम सुरू गरेका छन्।

नयाँ आर्थिक वर्ष सुरू भएसँगै उपमहानगरले ३३ जना स्वास्थ्यकर्मीलाई हाजिर नगर्न भन्दै पत्र पठाएकाे थियाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Kasyno online Vulkan Vegas – Metody płatności

Kasyno online Vulkan Vegas – Metody płatności

Онлайн казино Dragon Money (Драгон Мани) 2026 – обзор платформы

Lemon Casino – szczegółowa recenzja Lemon Kasyno

Lemon Casino – Online Casino Recenzje

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

घाइतेको घाउमा स्थानीयकाे आर्थिक सहयाेगले मलमपट्टि

टीकापुर/केैलालीकाे टीकापुर नगरपालिका वडा नं. १ व्यवसायक्षेत्रका दिनेश बटाला मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका छन् । घाइते बटलाकाे घरकाे आर्थिक अवस्था कम्जोर भएका कारण

अझै पढ्नुहोस्

Джойказино зеркало: как использовать и чего ожидать в 2024 году

Краткая характеристика зеркала Джойказино Зеркало Джойказино – это альтернативный домен, позволяющий обойти региональные блокировки и открыть основной сайт без VPN.В Казахстане, где правила онлайн‑казино постоянно

अझै पढ्नुहोस्