स्टेट सेभेन अनलाइनले जित्यो गौरीशंकर डेन्टल चौंथो एनएसजेएफ मिडिया कप फुटसल उपाधी

शेयेर गर्नुहोस

धनगढी हिमालयन गौरीशंकर डेन्टल चौथो एनएसजेएफ मिडिया कप फुटसल प्रतियोगिताको उपाधी स्टेट सेभेन अनलाइनले जितेको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीद्वारा आयोजित चौथोे संस्करणको हिमालयन गौरीशंकर डेन्टल एनएसजेएफ मिडिया कप फुटसल प्रतियोगिताको उपाधी स्टेट सेभेन अनलाइनले जितेको हो ।

बुधबार धनगढीको फ्ल्याटल्याण्ड फुटसलमा आयोजित मिडिया कप फुटसल प्रतियोगितामा खबरकुन्ज अनलाइन उप बिजेता बन्यो । प्रतियोगिताको विजेता स्टेट सेभेन अनलाइनले नगद २५ हजार तथा उपविजेता खबरकुन्ज अनलाइनले नगद १५ हजार सहित ट्रफी प्राप्त गरेको छ । प्रतियोगिताको उत्कृष्ठ खेलाडी खबर कुन्जका प्रदिप पाठक बने । उत्कृष्ठ गोलकर्ता स्टेट सेभेनका शकंर बोहरा बन्दा स्टेट सेभेनकै टकं कुँवर उत्कृष्ठ गोलकिपर बने ।


प्रतियोगितामा बिश्वखोज अनलाइन, अत्तरिया पत्रकार, निर्भिक पोस्ट, इबिगुल, प्रेसपत्र, र खबर एण्ड लाइभ सहभागी थिए । एक कार्यक्रमका बिच हिमालयन गौरीशंकर डेन्टल क्लिनिकका सञ्चालक रतन एस.केले बिजेता र उप बिजेता टिमलाई पुरस्कार प्रदान गरेका थिए । एनएसजेएफ मिडिया कप फुटसल प्रतियोगिताको सह–प्रायोजकमा निसर्ग हस्पिटल रहेको थियो । प्रतियोगितालाई नवजिवन सहकारीले प्रबद्र्धन गरेको थिायो । प्रतियोगितालाई मायामेट्रो अस्पताल, नोभा अस्पताल, इलाइट युथ क्लव, फ्ल्याटल्याण्ड फुटसल लगायतले सहयोग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

कैलालीमा हैजा र कञ्चनपुरमा दादुरा–रुबेला द्रुत प्रतिकार्य टोली परिचालन

धनगढी : कैलालीमा हैजा र कञ्चनपुरमा दादुरा–रुबेलाका विरामी फेला परेपछि द्रुत प्रतिकार्य टोली परिचालन गरिएको छ।शुक्रबार सामाजिक विकास मन्त्री ओमविक्रम भाट (सरल)को अध्यक्षतामा बसेको बैठकले

अझै पढ्नुहोस्
समाचार

गौरीगंगाका सहकारीलाई तालिम

चौमाला– गौरीगंगा नगरपालिकामा सञ्चालित सहकारी संस्थाहरुलाई डिजिटल सेवामा जोडिई प्रतिस्पर्धी बनाउँदै सदस्यलाई प्रविधि मैत्री सेवा दिनका लागि तालिम सञ्चालन गरिएको छ । गौरीगंगा नगरपालिकाको आयोजनामा

अझै पढ्नुहोस्
समाचार

काठमाण्डौमा कृष्ण जन्माष्टमी पर्व मनाउन विभिन्न तयारी समिति गठन

मोहित श्रीपाइली/काठमाण्डौमा कृष्ण जन्माष्टमी पर्व मनाउन विभिन्न समिती गठन गरिएकोे छ । भदौ २० गते परेको कृष्णजन्माष्टमी पर्वलाई साँस्कृतिक रुपमा भव्य र सभ्य रुपमा मनाउनका

अझै पढ्नुहोस्