सुदूरपश्चिम मुख्यमन्त्री शाहले आज चाैठाें पटक सरकार विस्तार

शेयेर गर्नुहोस


धनगढीसुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आज चाैठाें पटक सरकार विस्तार गरेकाे छ । नागरिक उन्मुक्ति पार्टीका तीन जनालाई मन्त्रीमा नियुक्त गरेका हुन् ।

आजनै नवनियुक्त मन्त्रीहरूले प्रदेश प्रमुख देवराज जाेशीबाट पद तथा गाेपनियताकाे सपथ लिए ।

शाहले नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता धनश्याम चौधरी आर्थिक मामिला मन्त्री, ईन्द्र गिरि भुमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री र खुशीराम चाैधरी विना विभागिय मन्त्रीमा नियुक्त भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

सामाजिक विकास जनसरोकारका सार्वजनिक सुनुवाइ सम्पन्न

भजहरमा रमाउँदै नारायणपुरका थारु समुदाय

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

पुर्नबासमा विज्ञान तथा प्रबिधिका बिषयमा अभिमुखिकरण कार्यक्रम सम्पन्न

जमुना न्युरे/ पुर्नबास नगरपालिकाको आयोजना तथा ओसन पब्लिकेशन प्रा.लि.काठमाण्डौंको सह आयोजनामा बिज्ञान तथा प्रबिधिका बिषयमा एक दिने अभिमुखिकरण तालीम सम्पन्न भएको छ । अहिलेको शिक्षा

अझै पढ्नुहोस्
समाचार

खेतबारीबाट उद्दार गरियो अजिङ्गर

जमुना न्युरे,सुखड/कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा ११ मुर्गहुवा गाउँ चन्द्र बहादुर चौधरीको धानबारीमा अजिङ्गर फेला परेको छ । सब डिभिजन बन कार्यलय सुखडका प्रमुख नितेश

अझै पढ्नुहोस्
समाचार

सुदूरपश्चिम प्रदेशमा प्रदेशस्तरिय सुरक्षा गोष्ठी सुरु

धनगढी/सुदूरपश्चिम प्रदेशमा सीमामा हुने अपराध र लागूऔषध मुख्य चुनौतीका रुपमा रहेको नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले बताए। धनगढीमा भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन सत्रमा प्रमुख

अझै पढ्नुहोस्
राजनीति

नेपाली काँग्रेसले नेता जंगबहादुर साउँदलाई कारबाही गर्याे

टीकापुर/नेपाली काँग्रेसका नेता जंगबहादुर साउँदलाई साधारण सदस्य समेत नरहने गरि कारबाही गरेको छ । नेपाली काँग्रेस कैलालीका सभापति नारायण दत्त भट्टले साउँदले यहीँ बैशाख ३०

अझै पढ्नुहोस्