सुदूरपश्चिम प्रदेशका सरकारी अस्पतालमा रगत निःशुल्क पाइने

शेयेर गर्नुहोस

धनगढी- सुदूरपश्चिम प्रदेशका सरकारी अस्पतालमा रगत निःशुल्क पाइने भएको छ । प्रदेशभरका सबै सरकारी अस्पतालमा आइतबारदेखि रगत निःशुल्क सेवाकाे सुरुवात प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गरेका छन् ।

मुख्यमन्त्री शाहले गत साउन २१ गते पदभार ग्रहण गर्दै प्रदेशभर निःशुल्क रगत व्यवस्था गर्ने निर्णय गरेका थिए । साेही निर्णयकाे कार्यान्वयन स्वरुप आजबाट प्रदेशभर निःशुल्क रक्त सेवा सुरु गरिएकाे हाे ।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त सञ्चार केन्द्र धनगढीसँग सहकार्य गरी ९ वटै जिल्लाका सरकारी अस्पतालबाट निःशुल्क रगत उपलब्ध गराउने भएको हो ।

प्रादेशिक रक्तसञ्चार केन्द्र धनगढी, नेपाल रेडक्रस सोसाइटीका नौवटै जिल्ला शाखा र टीकापुर उपशाखासँग निःशुल्क रगतका लागि आइतबार नै सम्झौता भएकाे छ ।

रेडक्रसले उपलब्ध गराउने नि:शुल्क रगतकाे प्रति पिन्ट एक हजार एक सय पचास प्रदेश सरकार ले भुक्तानी गर्ने सम्झौतामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Provocarea distractivă chickenroad în traficul aglomerat, un test de reflexe și strategie pentru fani

Fordelene ved underholdning vokser gennem nvcasino og skaber fantastiske præmier hver gang

Understanding BetVictor Casino: Overview and Features

Güncel adreslerle Pinco Casino giriş işlemlerini kolayca tamamlayın ve kazançlı fırsatları yakalayın

Accesso sicuro per il tuo conto, guida completa a vivabet login e promozioni esclusive dedicate

Glücksspiel mit Rechtssicherheit bei Alter Spin Casino.

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

बेलौरि नगरपालिकामा एक निल गाई मृत अवस्थामा फेला

जमुना न्युरे,धनगढी/कंचनपुर जिल्लाको बेलौरि नगरपालिका एक निल गाई मृत अवस्थामा भेटिएको छ । आइतबार बिहान बेलौरी नगरपालिका वडा नम्बर -१ स्थित मटैयामा बयस्क भाले निल

अझै पढ्नुहोस्