सुदुर पश्चिम् स्तरीय सामुदायिक पुस्तकालय सम्मेलनको तयारी पूरा

शेयेर गर्नुहोस

अत्तरिया/प्रतिभा सामुदायिक पुस्तकालय गोदावरी-१,अत्तरिया, कैलालीको आयोजनामा जेठ ११-१२ गते सम्पन्न हुने सुदुर पश्चिम् स्तरीय सामुदायिक पुस्तकालय सम्मेलनको तयारी पूरा भएको छ। पढौँ पढाऔँ निरन्तर शिक्षाका लागी पुस्तकालय जाऔँ,सबल समाजको आधार पुस्तकालयको बिकास र बिस्तार।

एक स्थानीय तह एक नमुना पुस्तकालय हाम्रो अभियान भन्ने मुल नाराका साथ सुदुर पश्चिम् प्रदेश स्तरीय सामुदायिक पुस्तकालय सम्मेलनको भब्य तथा सम्पुर्ण तयारी पूरा भएको सम्मेलनको उद्घाटन सुदुर पश्चिम् प्रदेशका मुख्यमन्त्री दिर्घ बहादुर सोडारीले गर्नुहुने र उक्त सम्मेलनलाई सफल पार्न विभिन्न उप समितीहरु गठन गरिएको छ। जसमा सांस्कृतिक संयोजक लिलाधर बाँस्कोटा,आवास तथा भोजनालय संयोजक धर्म सिं कुँवर,अतिथी सत्कार तथा मंन्च ब्यवस्थापन संयोजक कमला भट्टराई र प्रतिनिधि ब्यवस्थापन तथा समन्वय संयोजक भुपेस जोशी लाई जिम्मेवारी प्रदान गरिएको र कार्यक्रमको तालिकाहरु तयारी अवस्थामा रहेको पुस्तकालयका अध्यक्ष पुस्पराज जोशीले बताउनु भएको छ।


सम्मेलनमा सुदुर पश्चिम् प्रदेशका ९ वटै जिल्ला मध्ये पहाडी जिल्ला बाट १-१ जना र कैलाली कंन्चनपुरका सामुदायिक पुस्तकालय बाट २-२ जना ब्यक्तिको प्रतिनिधित्व रहने गरि सुदुर पश्चिम् प्रदेश भित्रका ३० वटा सामुदायिक पुस्तकालयहरुको प्रतिनिधित्व हुनेछ। उक्त सम्मेलनलाई सुदुर पश्चिम् प्रज्ञा प्रतिस्ठान,शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालय,सामाजिक बिकास मन्त्रालय,नेपाल सामुदायिक पुस्तकालय संघ र रिड नेपालको समन्वय/सहकार्यमा सो कार्यक्रम हुन लागेको कार्यसमिति सदस्य तथा प्रतिनिधि ब्यवस्थापन उप-समिती सदस्य हेमन्त राज जोशी(बाजे) ले जानकारी दिनु भएको छ।

ताजा खबर

Westace Free Spin Country Restrictions

Verified Automobile Rental Industry: The Ultimate Overview

Der Ultimative Überblick für Online-Casino Einzahlung von 5 Euro

Beste Online Casino-Seite Tatsächliches Bargeld: Ein Umfassender Überblick für Spieler

Spin the Reels Anywhere with Mobile Casino Apps in Australia

VillaSpin Chargeback Policy Verbot

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

नेपालमा समावेशी समुदायको लागि शान्तिपूर्ण सशक्तीकरण परियोजनाको सल्लाहकार समितिको बैठक सम्पन्न

धनगढी, १० चैत । नेपालमा समावेशी समुदायको लागि शान्तिपूर्ण सशक्तीकरण परियोजनाको सल्लाहकार समितिको बैठक मंगलबार गोदावरीमा सम्पन्न भएको छ । मानव अधिकारका लागि महिला, एकल

अझै पढ्नुहोस्

বাংলাদেশিদের জন্য মাস্টবেট অ্যাপ: বিপণনের অপশনগুলিতে নিবিড়ভাবে প্রবেশ

বাংলাদেশিদের জন্য মাস্টবেট অ্যাপ: বিপণনের অপশনগুলিতে নিবিড়ভাবে প্রবেশ মাস্টবেট অ্যাপ, বাংলাদেশিদের জন্য একটি উদ্ভাসিত নিষ্কৃতি হিসাবে কাজ করছে। এটি ব্যবহারকারীদের জন্য একাধিক প্রবিধান এবং বৈশিষ্ট্য

अझै पढ्नुहोस्