सिङ्गेकोट सामुदायिक बन उपभोक्ताकाे १४ औ साधारणसभा सम्पन्न

शेयेर गर्नुहोस


जमुना न्युरे,सुखड / कैलाली जिल्लाको घोडाघोडि नगरपालिका वडा ९ फारम क मा रहेको सिङ्गेकोट सामुदायिक बन उपभोक्ता समुहको १४ औ साधारणसभा सम्पन्न भएको छ।
साधारणसभाको प्रमुख अतिथीको आशन बाट बोल्दै घोडाघोडी नगरपालिका नगरप्रमुख खडक रावतले भने सामुदायिक बनले यसरी सधारणसभा समयमा गर्नु राम्रो हो , प्रत्येक बर्ष गरियका काम अभिलेखिकरण गर्दै , सस्थागत रूपमा नेतृत्व बिकास गर्दा सामुदायिक बनको बार्सिक आम्दानी को सामुदायिक बनको बिधान अनुसार गरिबी न्यूनीकरण गर्दै , यसरी सामुदायिक बन सरक्षण , सम्बर्द्धन गर्दै सदुपयोग पनि गर्दा स्थानीय ले सहज रुपमा दाउरा , घाँस , स्याउला पाइने भयको छ ।
सामुदायिक बनको सफलता भन्नाले त्यो समुहका उपभोक्ताहरु जिबिको पार्जन भएमा , चोरिसिकारी नियन्त्रण भएमा ,वन्यजन्तु सरक्षण गर्दै खोला नाला नियन्त्रणका लागि पनि हामिले आफै चाहाना राख्नु पर्ने जोड दिए।

, सामुदायिक बनले आर्थिक रुपमा बिपन्न भयकालाइ बिद्यार्थीलाई छात्रवृत्तिको ब्यबस्था , छाडा पसुको ब्यबस्थापनका लागि सामुदायिक बनका उपभोक्ता हरु पालन गरेमा कृषिका लागि आवश्यक पर्ने रासायनिक मल भन्दा कम्पोस्ट मल हाल्दा कृषि बालिनाली राम्रो हुने बताए । उनले भने यसरी गाई पालन गर्नेलाइ केही सुबिधा नगरपालिकाले पनि दिने र सामुदायिक बनले पनि दिन आग्रह गरे । , जुन काम गर्छौ आफ्ना नानिबाबुहरु को सुन्दर भबिस्य का लागि गरिन्छ , स्थानीय तहको मात्र होइन सबै को लगानी शिक्षामा हुनु पर्छ,
एकै कान्दा नदिले ६ वटा वडालाइ दुख दियको छ ,यो नियन्त्रणका लागि नगरपालिकाको कनिके बजेट काम गर्न सक्दैन , त्यसका लागि विशेष बजेट छुट्याउनका लागि सघिय सरकारलाई आग्रह गरेका छौ ,

कार्यक्रममा सुभकामना दिदै सब डिभिजन बन कार्यलयका सुखडका प्रतिनिधि जुगराम चौधरीले भने सामुदायिक बनले बिधान अनुसार काम गर्नु पर्छ चोरिसिकारी नियन्त्रण, वन्यजन्तुको बासस्थान सुबार्सिक आम्दानी ३५ % सामुदायिक बन बिकासमा , २५% गरिबी न्यूनीकरणमा बाकी रहेको बिकासका पुर्वाधार निमार्ण शिक्षा , स्वास्थ्य लगायतका काम प्रयोग गर्न सक्छ समुह पार्दशिर्ताका आधार राम्रो गर्नु पर्ने जोड दिए ।

तेस्त शुभकामना मन्तब्य घोडाघोडी नगरपालिका वडा अध्यक्ष हरिचन्द्र साह ,करण साउद लगायतले शुभकामना दियका थिय ।

कार्यक्रममा समुहका सह सचिब कृष्ण कुवर कार्यप्रगती प्रतिबेदन र आर्थिक बर्ष २०७८/२०७९ को ६५ लाख ५२ हजार १ सय बयानब्बे रुपैया बराबर को बार्सिक आयब्याय प्रस्तुत गरेका थिय ।
सिङ्गेकोट सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष देब बहादुर सार्कीको सभापतिमा भयको थियो ।

कार्यक्रममा घोडाघोडी नगरपालिका प्रमुख खडक रावत सम्मान गरेको थियो ।
र राष्ट्रिय आधारभुत बिध्यालय फारमका शिक्षैक बर्ष २०७८ कक्षा १ देखि ८सम्म प्रथम ,द्वितीय , तृतीय हुने बालबालिकाहरुलाई पुरुस्कार दियको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Aktuelle Angebote ermöglichen einen einfachen Zugang zum verde casino no deposit bonus für neue Nutzer

Aktuelle Strategien und lukrative Angebote inklusive bizzo casino für leidenschaftliche Zocker

Galimybės azartiniams žaidėjams plečiasi su unikaliu verde casino pasirinkimu internete

Emocjonująca rozrywka i wysokie wygrane czekają w świecie verde casino online dla każdego gracza

Detailed reviews exploring exciting promotions at Bizzo casino australia for new players

Significant benefits and labcasino transform potential player engagement strategies

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

घोडाघोडी नगरपालिकाले गर्‍यो बजारअनुगमन

सुखड/कैलालीको घोडाघोडी नगरपालिका भित्रका केही बजारहरूमा अनुगमन गरीएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीको टोलीले साडेपानी र सुखड बजार अनुगमन गरेको हो

अझै पढ्नुहोस्
समाचार

कैलाली चितुवाको छाला सहित ४ जना पक्राउ

जमुना न्युरे,धनगढी/कैलाली जिल्लाको गोदावरी न.पा. वडा नं. ०२ अत्तरिया तर्फ अवैध किसिमको चितुवा को छाला ओसार-पसार भईरहेको छ । बिषेश सुचनाको आधारमा आर आई टी

अझै पढ्नुहोस्