सालको १थान गोलिया ८ थान सालको चिरान बरामद

शेयेर गर्नुहोस


धनगढी /कैलाली जिल्लाको घोडाघोडी नगर पालिका न वडा ११ टप्पा गाउँ बाट १ थान सालको गोलिया ८ थान सालको चिरान आज दिउँसो १बजे बरामत गरियको छ।

सब डिभिजन वन कार्यालय सुखड बाट बन रक्षक राजु नाथ निमेलको नेतृत्वमा गयको गस्ती टोलिले विशेष सुराकीको आधारमा टप्पा गाउँको बुधराम कठरियाको घर छेउमा काठ लुकाइ छिपाइ राखेको अवस्थामा बरामत गरेको छ।

काठ सहित ट्प्पा का बुधराम कठरिया र जवलपुरका नरेश चौधरी लाई घर छेउमै काठ चिरान गर्दै गर्दा विशेष सुराकी आधार वन कार्यलयले प्रकाउ गरेको छ।

प्रकाउ परेका लाई आज नै थप अनुसन्धान र कारबाही का लागि धनगढी पठायको सब डिभिजन बन कार्यलय सुखडका प्रमुख सोम घलानले जानकारी दिय ।

ताजा खबर

The Ultimate Guide to 100 rs Deposit Casino: Everything You Need to Know

Polska ruletka online: wszystko, co musisz wiedzieć

Die effektivsten Online-Casino-Dienste: Ein umfassender Leitfaden zur Selektion der perfekten System

The Ultimate Guide to Online Roulette Casinos

Cascaderende winsten op de speelautomat

Cassinos que Aceitam Pix: Tudo o Que Você Precisa Saber

सम्बन्धितखवर

छुटाउनु भयो कि !