सालको ६ थान गोलिया ट्याक्टर बरामद

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी /कैलाली जिल्लाको उपमहानगर पालिका न वडा १४ मा रहेको भारताल साझेदारी बनको बकतैया ताल छेउ बाट ६ थान सालको गोलिया सहित ट्याक्टर बरामत गरियको छ।

सब डिभिजन वन कार्यालय फुलबारी र भारताल साझेदारी बनको सयुक्त गयको गस्ती टोलिले विशेष सुराकीको आधारमा भारताल साझेदारी बन भित्र रहेको बकैया तालको छेउमा काठ लुकाइ छिपाइ ल्याउदै गरेको अवस्थामा बरामत गरेको छ।
गस्ती टोलिले विशेष सुराकी आधार ट्याक्टर समात्यो भने मान्छे फरार भयको सब डिभिजन वन कार्यलय फुलबारीका प्रमुख लोक राज दाहाल ले जानकारी दिए ।

बरामत गरियको काठ र ट्याक्टर सब डिभिजन बन कार्यलय फुलबारी मा राखियको छ भने काठ र ट्याक्टर कस्को हो भनी आज नै थप अनुसन्धान गरि फरार रहेकालाइ खोजि कार्य गरि बन ऎन २०७६ अनुसार कारबाही गरिने समेत दाहाले बताए ।

ताजा खबर

The Ultimate Guide to Newest Casino Daily Deals

The Ultimate Guide to Finding the Highest No Deposit Bonus

Highest Possible Payment Online Gambling Enterprises: A Comprehensive Overview

Online Casino Ideal Payouts: Your Guide to Winning Large

सम्बन्धितखवर

छुटाउनु भयो कि !

100 фриспинов pinko отзывы

Отзывы о 100 фриспинах Pinko для игроков 100 фриспинов pinko отзывы Чтобы извлечь максимум удовольствия от игрового процесса, воспользуйтесь щедрым предложением, которое комбинаторно открывает двери

अझै पढ्नुहोस्