सालको काठ सहित ट्याक्टर बरामद

शेयेर गर्नुहोस


जमुना न्युरे,सुखड/कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा ४ रामपुर बाट रामदुलारे चौधरी घर नजिकै बाट सब डिभिजन बन सुखड बाट गएको गस्ती टोलिले सालको १० गोलिया सहित ट्याक्टर बरामत गरेको छ ।

सब डिभिजन वन कार्यालय सुखड बाट बिरेन्द्र मल्लको नेतृत्वमा गयको गस्ती टोलिले विशेष सुराकीको आधारमा ट्याक्टरमा लोड गरि राकेको अवस्थामा से १ त ५०७५ नम्बर ट्याक्टर सहित १० थान सालको गोलिया ४६.२१ क्यु .फिट काठ बरामत गरेको छ।

ट्याक्टर सहित काठ सब डिभिजन सुखड ल्यायको मल्लले जानकारी दिए ।काठ कस्को र कहाँ लगिदै थियो भन्ने घटनाको अनुसन्धान गरिने र घट्नामा सङलन खोजी कार्य गरि बन भनेअनुसन्धान गरि बन ऎन २०७६ अनुसार कामकारबाही गरिने सब डिभिजन बन कार्यलय सुखडका प्रमुख नितेश राज भट्टराईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

सम्बन्धितखवर

छुटाउनु भयो कि !

पर्यटन

पुरैना ताल अतिक्रमण हटाइ संरक्षण गरिने

जमुना न्युरे,कैलालीको भजनी नगरपालिका वडा नं ७लालबोझीमा रहेको पुरैना ताल क्षेत्रको अतिक्रमणको चपेटामा परेको छ । बसन्ता सरक्षित बन क्षेत्रमा पर्ने लालबोझीमा रहेको पुरैनाताल अस्तित्व

अझै पढ्नुहोस्
समाचार

बसन्ता संरक्षित क्षेत्र अतिक्रमणको चपेटामा, बाघ आहार खोज्दै बस्तिमा

जमुना न्युरे ,सुखड / कैलालीको भजनी क्षेत्रमा रहेको कालिका सामुदायिक वनमा कहि समय देखि पाटे बाघको देखा परेको छ । पछिल्लो समयमा भयको वन अतिक्रमण

अझै पढ्नुहोस्
समाचार

मुर्गहुवामा अजिङ्गर फेला

सुखड/कैलाली जिल्लाको घोडाघोडी नगरपालिका ११ मुर्गहुवा गाउँमा घर छेउमा अजिङ्गर फेला परेको छ । श्री राम जानकी सामुदायिक वन उभोक्ता समूह घोडाघोडी नगरपालिका -११ मुर्गहुवामा

अझै पढ्नुहोस्
समाचार

लठुवा सामुदायिक वन उपभोक्ता समूहले गर्यो दाउरा वितरण

जमुना न्युरे,सुखड /चिसोका कारण केही यता जनजीवन प्रभावित भए पछि कैलालीको घोडाघोडी नगरपालिका–८ मा रहेको लठुवा सामुदायिक वन उपभोक्ता समूहले दाउरा वितरण गरेको छ ।

अझै पढ्नुहोस्