TRENDING
Beste online casino’s in België
Tips to Find the Best Online Gambling Sites
Casino en ligne argent canadien – où jouer avec CAD en toute sécurité
Duel Casino bonus – soorten bonussen in het online casino
Next
Prev

सेती प्रादेशिक अस्पताललाई ३५ लाख पर्ने मेसिन प्रदान

शेयेर गर्नुहोस

धनगढी- सेती प्रादेशिक अस्पताललाई रगत जाँच गरेर भिन्न स्वास्थ्य समस्याको पहिचान गर्न सकिने ३५ लाख मूल्य बराबरको मेसिन प्रदान गरिएको छ। एक समारोहबीच लाइन्स क्लब अफ धनगढी टाउनले उक्त मेसिन प्रदान गरेको अध्यक्ष प्रकाश जोशीले बताए।

लायन्स इन्टर नेशनल डिष्ट्रिक ३२५ का मल्टिपल काउन्सिल चेयरपर्सन (पिएमजेएफ) लायन सि. बि. चन्दको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा अस्पतालका मेसु डा. शेरबहादुर कमरलाई मेसिन हस्तान्तर गरिएको हो।

डा. कमरका अनुसार उक्त मेसिनबाट भिटामिन डि, भिटामिन बी १२, थाइराइडका साथै विभिन्न हार्मोनको टेष्ट गर्न सकिने बताए। उनका अनुसार मेसिनबाट सय वटा जति हार्मोन र भिटामिनको परीक्षण गर्न सकिन्छ। यसले आफूहरूलाई बिरामीको उपचार र रोगको पहिचानमा ठूलो सहयोग पुग्ने उनको भनाइ छ।

सामान्य स्वास्थ्य जाँचका लागि सुदूरपश्चिमका जनताले भारत वा नेपालगञ्ज जानु पर्ने भएकाले उक्त समस्याको हल होस् भन्ने उद्देश्यका साथ आफूहरूले मेसिन प्रदान गरेको अध्यक्ष जोशीको भनाइ छ। आफूहरूको सानो सहयोगबाट सुदूरपश्चिमवासी लाभान्वित हुने उनले विश्वास व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Beste online casino’s in België

Tips to Find the Best Online Gambling Sites

Casino en ligne argent canadien – où jouer avec CAD en toute sécurité

Duel Casino bonus – soorten bonussen in het online casino

Uitgebreide kansen en jaabet casino bonus mogelijkheden voor een onvergetelijke spelervaring online

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

चैतन्य पाठशालाले नेपाल पत्रकार महासघं कैलाली लाई सामग्री सहयोग

धनगढी/धनगढीमा रहेको चैतन्य पाठशालाले सूचना केन्द्र स्थापनाका लागि नेपाल पत्रकार महासङ्घलाई सामग्री सहयोग गरेको छ । चैतन्यले सरस्वती पूजाको अवसर पारेर महासङ्घलाई दुई थान कम्प्युटर,

अझै पढ्नुहोस्
समाचार

टीकापुरका समाजसेवी कालुसिंह कडायतकाे निधन

टीकापुर/टीकापुर नगरपालिकाका पूर्व वडा अध्यक्ष कालुसिंह कडायतको निधन भएको छ । कडायतको ६६ वर्षको उमेरमा मंगलबार निधन भएको हो । मंगलबार विहान पेट दुख्यो भनेर

अझै पढ्नुहोस्