खेतबारीबाट उद्दार गरियो अजिङ्गर

शेयेर गर्नुहोस

जमुना न्युरे,सुखड/कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा ११ मुर्गहुवा गाउँ चन्द्र बहादुर चौधरीको धानबारीमा अजिङ्गर फेला परेको छ ।


सब डिभिजन बन कार्यलय सुखडका प्रमुख नितेश राज भट्टराई नेतृत्वमा गयको टोलिले चन्द्र बहादुर चौधरीले धानवारीबाट अजिङ्गर फेला पारेका थिए ।


वयस्क देखिने खानेकुरा खायर राम्रो सङ्ग हिड्न समेत नसकेको अवस्था मा फेला परेको अजिङ्गर २२ के .जि तौल ,१०फिट ४ इन्च लम्बाइ रहेको अजिङ्गरलाई अहिले सब डिभिजन बन कार्यलय सुखडमा राखियको छ । भोलि सुरक्षीत स्थान घोडाघोडी तालमा छोडिने प्रमुख भट्टराईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Symulacja Zakładów w CryptoRoyal – Gry W Pieniądze Fikcyjne

Podrobnosti o igri z avtomatiziranim gledalcem v prometnih kamarih.

Graj w Gry Wielkiej Fortuny u WhatIfBet

Lucky Elf Casino – Gry Hazardowe z Autentykacją i Bezpieczeństwem

Juegos de Casino Juego Multiwin Azar y Fortuna

Astromania Kasyno – Gry i Wygrane Bez Granic

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

टीकापुरमा १ जनाकाे मृत्युु हजारौं घर डुवानमा

टीकापुर/ कैलालीको टीकापुर नगरपालिकामा डुबेर एक जनाकाे मृत्यु भएको छ । टीकापुर नगरपालिका वडा नं. ८ कर्मिडाडाका ९० वर्षिया करविरे ढाेलिकाे मृत्युु भएको हाे ।

अझै पढ्नुहोस्