सत्ती कृषि सहकारी संस्थाकाे पाँचौं बार्षिक साधारण सभा सम्पन्न

शेयेर गर्नुहोस

टीकापुर/टीकापुर नगरपालिका वडा न ७ स्थित सत्ती कृषि सहकारी संस्थाकाे पाँचौं बार्षिक साधारण सभा सम्पन्नभएकाे छ।

सहकारी संस्थाका अध्यक्ष खड्क प्रसाद भण्डारीकाे अध्यक्षता भएकाे वार्षिक साधारण सभामा प्रमुख अतिथि टीकापुर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष रामलाल डगाैरा थारु रहनु भएको थियाे ।

कृषि सहकारी संस्थाका उपाध्यक्ष धर्मराज जैशीकाे स्वागत मन्तव्य संगै शुरु भएकाे कार्यक्रममा समाजसेवी उदयराम ढुङ्गाना, नेकपा माओवादी केन्द्रका यज्ञराज न्याैपाने, समाजसेवी पशुपति कर्ण, धर्म घर्ती, शेरसिह रिजाल, नेकपा एमालेका मनिराम ढुंङ्गाना, समाजसेवी शशी श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियाे ।

२०७३ सालमा स्थापना भएकाे सहकारी संस्थाले आर्थिक वर्ष २०७७/०७८ मा ४ लाख ६६ हजार ४ सय ४७ रुपैया खुद नाफा कमाउन सफल भएको छ । कार्यक्रम संचालन सहकारी संस्थाका सचिब सुमन प्रसाद तिमिल्सिनाले गर्नु भएको थियाे ।

ताजा खबर

Le Tower Rush Jeu Des Tour Eiffel Roulette

Ce este Chicken Road? Definiția și caracteristicile jocului de noroc.

Information on Redbet Casino Online Gaming Platform Features and Services.

Juegos de Azar en Coolcat Casino Online Seguros y Fáciles

Roulette Online India VIP: A Complete Guide

Exploring the Landscape of Best New Online Casinos in Canada

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Συμμετοχή στο spinmacho casino και διασκέδαση με απεριόριστες δυνατότητες παιχνιδιού

Συμμετοχή στο spinmacho casino και διασκέδαση με απεριόριστες δυνατότητες παιχνιδιού Η Ποικιλία των Παιχνιδιών στο Spinmacho Casino Προμηθευτές Λογισμικού και Ποιότητα Παιχνιδιών Μπόνους και Προσφορές

अझै पढ्नुहोस्