TRENDING
Free Live Roulette: Whatever You Need to Know
Сравнение Pinco и офлайн-казино: что выбрать и почему?
Сравнение Pinco и офлайн-казино: что выбрать и почему?
Сравнение Pinco и офлайн-казино: что выбрать и почему?
Next
Prev

वृक्षारोपण गर्नु मात्र होइन त्यसको गोडमेल र अनुगमन अनि गर्नुपर्छ सचीव कोइराला

शेयेर गर्नुहोस


जमुना न्युरे,धनगढी /धनगढीमा भएको एक कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश उधोग ,पर्यटन ,वन तथा वातावरण मन्त्रालयका सचिब दिर्घ नारायण कोइरालाले भने हामिले हरेक बर्ष बृक्षारोपण मात्र गर्ने होइन त्यसको गोडमेल र अनुगमन अनि गर्नु पर्छ बताए ।

उनले भने हामिले जलवायु परिवर्तन प्रकोपलाई न्यूनीकरण गर्न सङै मानव जिवनको जिवनचक्र चलाउने पर्ने छ , वन बिना मानवको जिवनचक्र चल्दैन हरेक क्रियाकलापले वन ,वातावरणमा असर पर्दै अयाको छ । सम्रग हरियाली बनाउनु पर्छ ,हामिले लगायका बोट बिरुवा भोलि राम्रो जलवायु परिवर्तन रोकथाम मात्र नभैइ आम्दानीको स्रोत पनि हुन सक्छन् ।

वृक्षारोपण केवल एक दिने अभियान नभई दीर्घकालीन वातावरण संरक्षण, माटो र जल स्रोतको संरक्षण तथा जैविक विविधता जोगाउने एक महत्त्वपूर्ण कदम भएको बताए । हरेक बाताबरण दिवश , पानी दिवश , सिमसार दिवश विभिन्न दिवशमा बृक्षारोपण गरिन्छ त्यसको अनुगमन र गोडमेल पनि गर्न जरुरी रहेको बताए ।

मानिसले विभिन्न चरणहरु पार गर्दै जादा विभिन्न बाधा अडचन , उतारचढाव आउने गर्दछन त्यसले जिवनमा कस्तो अवस्था पुर्‍याउछ हामिलाइ थाहा हुदैन , आज रास्ट्रसेवक छौ भोलि मानवसेवा आक्ष्रममा नपुगियाला भन्न सकिन्न ।
आजै बाट सहयोगको भावना बोकेर अगाडि बढ्न समेत आग्रह गरे ।

धनगढी उपमहानगरपालिका वडा १५ उर्मिमा रहेको मावनसेवा आश्रममा “जलवायु प्रकोपको सम्रग समाधान प्रकृतिमा आधारित एकीकृत जलाधार ब्यबस्थापन ” भन्ने मुल नाराका साथ ५१ औ भू- सरक्षण दिवस कार्यक्रम मनाइयको थियो ।


कार्यक्रममा भू – जलाधार ब्यबस्थापन कार्यलय धनगढीको आयोजनामा भएको कार्यक्रम पुर्व राष्ट्र सेवक कर्मचारी समाज कैलाली , कर्मचारी मिलनकेन्द्र कैलालीको सह आयोजनामा गरिएको थियो । कार्यक्रममा मावनसेवा आश्रममा विभिन्न सामाग्री पनि बितरण गरियको पुर्व राष्ट्र सेवक कर्मचारी समाज कैलालीका कोषाध्यक्ष कर्ण सिह कार्किले जानकारी दिए ।

बृक्षारोपणमा विभिन्न प्रजातिका धार्मिक तथा फलफुल बिरुवा लगायको भू – जलाधार ब्यबस्थापन कार्यलय धनगढीका प्रमुख श्याम श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Free Live Roulette: Whatever You Need to Know

Сравнение Pinco и офлайн-казино: что выбрать и почему?

Сравнение Pinco и офлайн-казино: что выбрать и почему?

Сравнение Pinco и офлайн-казино: что выбрать и почему?

Сравнение Pinco и офлайн-казино: что выбрать и почему?

सम्बन्धितखवर

छुटाउनु भयो कि !

जीवनशैली

शितलहरले तराईको जनजिवन प्रभावित

अप्सरा बुढाटीकापुर/केही दिनदेखि चलिरहेको शीतलहरले गर्दा अत्याधिक जाडो बढन थालेपछि तराईको जनजीवन प्रभावित बनेको छ । गत पुस २८ गतेदेखि एक्कासि शीतलहर चल्न थालेपछि जाडो

अझै पढ्नुहोस्

Vavada Casino

Vavada официальный вход в мир азартных игр Vavada официальный вход Ищете надежное место для игры? Vavada предлагает именно то, что вам нужно. Здесь вас ждут

अझै पढ्नुहोस्