TRENDING
Kasyno online Vulkan Vegas – Metody płatności
Kasyno online Vulkan Vegas – Metody płatności
Онлайн казино Dragon Money (Драгон Мани) 2026 – обзор платформы
Lemon Casino – szczegółowa recenzja Lemon Kasyno
Lemon Casino – Online Casino Recenzje
Next
Prev

वाताबरण सहकारी संस्थाको १७ औं साधारणसभा सम्पन्न

शेयेर गर्नुहोस


मसुरिया/वातावरण संरक्षण बहुउद्देश्यिय सहकारी संस्था लिमिटेड गौरीगंगा ८ कैलालीको १७ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष फुल कुमारी मल्लको सभापतित्वमा भएको सभामा सुदुरपश्चिम प्रदेश सभा सदस्य जानकी पौडेल कुँवर प्रमुख अतिथि रहनुभएको थियो ।


सभालाई सम्वोधन गर्दै प्रदेश सदस्य पौडेलले अहिले रोजगारको खोजीमा विदेशिने लहर चल्यो तर देश भित्रै खेती योग्य जमीन बाँझो छोडेर विदेशिने लहरले परनिर्भर आयात बड्दै गएको प्रति चिन्ता ब्यक्त गर्नु भएको छ । सामुहिक तथा बजार सुनिश्चित कृषि अहिलेको आवश्यकता रहेको बताउदै पौडेलले सहकारी मार्फत उद्यमशीलता स्वरोजगार प्रवर्द्धन हुने बस्तुको उत्पादन र बजारीकरणको आवश्यकता रहेको बताउनुभएको थियो ।




सामुदायिक वन समन्वय समिति गौरीगंगाका अध्यक्ष ओमप्रकाश सापकोटा, जिल्ला सहकारी संघका अध्यक्ष फणिराज सापकोटा, वडा नं ८ का वडा सदस्य कल्पना विक, सहकारी संस्थाका पुर्व अध्यक्ष देशराज चौधरीले लगायतले मन्तव्य राख्नुभएको सभामा उपाध्यक्ष मेलाराम टेंर्राले स्वागत गरेका थिए ।


साधारणसभामा सहकारी संस्थाका सचिव घनश्याम पौडेलले आर्थिक वर्ष २०७९/०८० को ६ करोड ९७ लाख ३४ हजार रुपैयाँको वासलात र ८ करोड ८३ लाख २० हजार ६ सय रुपैयाँ बराबरको आयव्यय तथा चालु आ.व. २०८०/८१ को प्रस्तावित निति प्रस्तुतीको साथै कार्यक्रमको संचालन गरेका छन् ।
गौरीगंगा नगरपालिकाको ५,७,८,९,१०,११ तथा कैलारी गाउँपालिका २,६ र ८ नम्बर वडा कार्यक्षेत्र रहेको सहकारी संस्थामा २५२६ जना सेयर सदस्य आवद्ध रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Kasyno online Vulkan Vegas – Metody płatności

Kasyno online Vulkan Vegas – Metody płatności

Онлайн казино Dragon Money (Драгон Мани) 2026 – обзор платформы

Lemon Casino – szczegółowa recenzja Lemon Kasyno

Lemon Casino – Online Casino Recenzje

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

बसन्ता जैविक मार्गकाे बन्यजन्तु बासस्थान अतिक्रमणले नासिँदै

धनगढी/कैलाली जिल्लामा पर्ने वन क्षेत्र एक सयभन्दा बढी ठाउँमा अतिक्रमित भएको छ। यसरी अतिक्रम भएको मध्ये २० भन्दाबढी अतिक्रम ठाउँ बसन्ता जैविक मार्गमा पर्दछ ।

अझै पढ्नुहोस्
समाचार

राष्ट्रिय माध्यमिक विद्यालय सुखडको २ बिघा जमिन व्यापारी तथा ठुलाबडाको कब्जामा 

सुखड । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयको २ बिघा जमिन विगत २२ वर्ष देखी व्यापारी तथा ठुलाबडा भनाउदाहरुको कब्जामा रहेको तथ्य फेला परेको

अझै पढ्नुहोस्
समाचार

धनगढी उपमहानगरपालिकाको निर्णय प्रती संघ संगठनको ध्यानाकर्षण

जमुना न्युरे,धनगढी / धनगढीमा समायाेजनमा कार्यरत स्वास्थ्यका कर्मचारीले आफुहरूमाथि अन्याय भएकाे भन्दै सराेकारवाला निकायलाई ध्यानाकर्षण पत्र बुझाएका छन । धनगढी उपमहानगरपालिकाले समायाेजनमा कार्यरत कर्मचारीलाई साउन

अझै पढ्नुहोस्