मोहना लगायतका साहयक नदिहरुमा पानीको बहाव बढ्दो

शेयेर गर्नुहोस


सुखड/कैलालीमा भएको भारी वर्षाका कारण मोहना र यसका सहायक नदीहरुमा पानीको बहाव बढेको छ । निरन्तर भइरहेको वर्षाका कारण बाढी आइ नदीहरुमा पानीको बहाव सतर्कता तह नजिक पुगेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । नदीहरुमा पानीको बहाव बढेपछि तल्लो तटीय क्षेत्रमा डुबान भइरहने होचा भूभागमा रहेको बस्तीमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

जिल्लाको अधिकांश स्थानमा पछिल्लो छ घण्टामा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । वर्षाका कारण खोलानालामा बाढी आएपछि केही क्षेत्रमा डुबान भएको छ ।

गौरीगंगा नगरपालिका–७, ९ स्थित महदेवा, कम्दा, भगवानपुर, शङ्करपुर र घोडाघोडी नगरपालिका–९ मा केही घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

प्रदेश कार्यसमितिले बुझायो ध्यानाकर्षण सहित ज्ञापन पत्र

जमुना न्युरे,धनगढी /बैज्ञानिक बन ब्यबस्थापन उपभोक्ता रास्ट्रीय महासघको प्रदेश कार्यसमिति ले धनगढीका विभिन्न निकायमा आज बैज्ञानिक बन ब्यबस्थापन कार्यक्रम लागू गर्नु पर्ने भन्दै ध्यानाकर्षण सहित

अझै पढ्नुहोस्
समाचार

टीकापुरमा घरदैलाे स्वास्थ्य सेवा प्रभावकारी बन्दै

टीकापुर/ टीकापुर–७ पदमपुरकी जेष्ठ नागरिक सेती चौधरीलाई ज्वरो आएर घरमै सुतिरहेकी थिईन् । कोरोना भाइरस सङ्क्रमण समुदायस्तरमै फैलेकाले सेतीलाई अस्पतालसम्म जान डर लाग्यो । ज्वरो

अझै पढ्नुहोस्
समाचार

मंसिर २२ गतेदेखि सुदुरपश्चिम महोत्सव, ७० प्रतिशत तयारी

धनगढी/प्रत्येक वर्ष धनगढीमा आयोजना हुँदै आएको सुदुरपश्चिम महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । कैलाली उद्योग बाणिज्य संघले मंगलबार पत्रकार सम्मेलन मार्फत तयारी बारे जानकारी

अझै पढ्नुहोस्
समाचार

अत्तरियाको सुकुम्बासी बस्तिमा सुकेका सालका रुख काट्न सुरु

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – १ अत्तरियाको जित्तलपुर सुकुम्वासी बस्तीमा रहेका सुकेमा सालका रुख काट्न सुरु गरिएको छ । लामो समय देखि सुकेका रुख

अझै पढ्नुहोस्