कलाकर्मि संघको प्रदेश भेला सम्पन्न ,अध्यक्षमा बिसी

शेयेर गर्नुहोस

नेपाल साँस्कृतिक कलाकर्मी संघ सुदूरपश्चिम प्रदेश स्तरिय भेला तथा समिति गठन कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
संघका राष्ट्रिय उपाध्यक्ष एवं सुदूरपश्चिम प्रदेश अध्यक्ष साधना बि.सी.को सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सदस्य एवं ट्रेड युनियन बिभाग प्रमुख राम बहादुर देउवाको प्रमुख अतिथि रहनु भएको थियो भने नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सदस्य एवं भाषा,साहित्य , कला संस्कृति बिभाग प्रमुख सुरत रावत(डोटेली कान्छा) र नेपाल ट्रेड युनियन काँग्रेस सुदूरपश्चिम प्रदेश अध्यक्ष ज्ञानेन्द्र बहादुर शाह विशिष्ट अतिथि रहनु भएको थियो ।


कार्यक्रममा विभिन्न ब्यक्तित्वले शुभकामना मन्तब्य ब्यक्त गर्नुका साथै कलाकारहरुले आ-आफ्नो कला प्रस्तुत गर्नु भएको थियो । नेपाल साँस्कृतिक कलाकर्मी संघका राष्ट्रिय समिति सदस्य सरिता साउँदले स्वागत मन्तब्य गर्नु भएको कार्यक्रम को सञ्चालन प्रदेश उपमहासचिव भान बहादुर साउँद बि.क.ले गर्नु भएको थियो भने स्वागत गीत नेपाल साँस्कृतिक कलाकर्मी संघका राष्ट्रिय समिति सदस्य केशबराज फुलाराले प्रस्तुत गर्नु भएको थियो ।


सो अवसरमा नेपाल साँस्कृतिक कलाकर्मी संघका राष्ट्रिय समिति उपाध्यक्ष एवं सुदूरपश्चिम प्रदेश अध्यक्ष साधना बिसिको अध्यक्षतमा संघको प्रदेश समिति समिति गठन भएको छ ।


कलाकर्मिहरुको प्रदेश भेलाले उपाध्यक्षमा प्रकाश बहादुर साउँद , दलबहादुर बोगटी , महासचिवमा रमेश बहादुर मल्ल, कोषाध्यक्षमा द्रोपती भट्ट ( मेघा), उपमहासचिवमा भान बहादुर बि.क.(भास्कर) चयन गरेको छ । त्यस्तै सदस्यहरुमा देबेन्द्र प्रसाद भाट, धनसरा साउँद,निलम पाण्डेय, जानकी पनेरू ,अमृत चौधरी , सुशिला निरौला, शोभा भट्ट ,सुनिता ओली लाई चयन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

TopBet Roulette Italia di Gioco dAzzardo Rischi e Soldi

Stoisko w Partii Hazardu

Slamz – Einsetzen für Glück und Erfolg bei Slotmaschinen.

Ο Κύριος Πόθος του Ρίτσιβιλ

Slot Heart Crypto-deponeringsadressens utgångsdatum

Ybets – Glücksspiel für jeden Tag

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

कांग्रेसको अभियान : भूकम्प प्रभावित क्षेत्रमा वस्ती निर्माण गर्दै नैनसिंह महर

जाजरकोट- कार्तिक १७ गतेको भूकम्पले जाजरकोटको भेरी नगरपालिका-१ रावतगाउँका पूर्णबहादुर र उर्मिला रावतको घरमात्र भत्काएन। बुढेसकालको सहाराका रूपमा रहेका छोराहरू ९ वर्षीय सुदन र २

अझै पढ्नुहोस्
समाचार

टीकापुर क्षेत्रमा डिजे आतंक, प्रहरी प्रशासन मुख दर्शक, स्थानीयलाई सास्ती

टीकापुर/कैलालीको टीकापुर लगायत विभिन्न क्षेत्रमा डिजे आतंक बढेको छ ।रातिकाे समयमा विवाह, जन्मदिन, पास्नि लगायतका नाममा बजाइने डिजे लगायतका सबैखाले बाजा बजाउदा स्थानीयलाई सास्ती भएको

अझै पढ्नुहोस्