TRENDING
Erilaiset pelikategoriat ja nopeat voitot casino Nitro -sivustolla tekevät pelaamisesta jännittävää
Sites de Roleta: O Guia Definitivo para Jogadores Online
Reybets bono – programa de recompensas y promociones del casino online
Roulette with Free Spins USA Popular
Roulette Low Stakes USA United States: A Comprehensive Guide
Next
Prev

भट्ट र गोगा जासुसका बिरुद्ध धनगढीका वडा अध्यक्ष प्रशासनमा

शेयेर गर्नुहोस


धनगढी, /सामाजिक सञ्जालमा तथानाम लेखेको भन्दै धनगढीका ब्यावसायी मदन भट्ट र तेज खड्का ‘गोगाजासुस” का बिरुद्ध धनगढीका वडा अध्यक्ष जिल्ला प्रशासन कार्यालय कैलाली पुगेका छन् ।


धनगढीका ब्यावसायी मदन भट्ट र तेज खड्का ‘ गोगाजासुस” ले धनगढी उपमहानगरपालिका बहुमत कार्यपालिका सदस्यहरुले छलफल बिना राजपत्रमा प्रकाशित भएको भन्दै जग्गा प्लटिङ कार्यविधी खारेजीको माग हित प्रस्ताव दर्ता गराएपछि नगर प्रमुख गोपाल हमालको बचाउ गर्दै समाजिक सञ्चालमा वडा अध्यक्षहरुलाई तथानाम लेखेका थिए ।
उनिहरुले लेखेको स्टाटस हेरौं

कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले वडा अध्यक्षहरु मदन भट्ट र तेज खड्का ‘ गोगाजासुस”ले फेसबुकमा वडा अध्यक्षको बारेमा लेखेको स्कृनसट समेत प्रशासनमा पुगेको बताए । कैलालीका प्रहरी प्रवत्ता डिएसपी कुलदिप चन्दले वडा अध्यक्षहरुले जिल्ला प्रशासन कार्यालयलाई बुझाएको स्कृनसट तोकादेश सहित प्रहरी कार्यालय पुगेको बताए ।
धनगढी उपमहानगरपालिका वडा नं १३का वडा अध्यक्ष बिजय जोशीले वडा अध्यक्षहरु सामाजिक सञ्जालमा तथानाम लेखेको स्कृनसट प्रशासनलाई बुझाएको बताए । मदन भट्ट र तेज खड्का ‘ गोगाजासुस” नगरप्रमुख गोपाल हमालका समर्थक हुन । नगरप्रमुख हमालले गरेका कामको प्रशंसा गर्ने भट्ट र खड्का नगरप्रमुखको आलोचना गर्ने ब्यक्तिका बिरुद्ध सामाजिक सञ्जालमा बचाउ गर्ने गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Erilaiset pelikategoriat ja nopeat voitot casino Nitro -sivustolla tekevät pelaamisesta jännittävää

Sites de Roleta: O Guia Definitivo para Jogadores Online

Reybets bono – programa de recompensas y promociones del casino online

Roulette with Free Spins USA Popular

Roulette Low Stakes USA United States: A Comprehensive Guide

Fanobet Bonus – Freispiele, Cashback und weitere Belohnungen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

शिक्षा/स्वास्थ्य

बन डढेलो ब्यबस्थापन सम्बन्धि जनचेतना सप्ताह सुरु

जमुना न्युरे,सुखड/कैलाली जिल्लामा बनडढेलो नियन्त्रण तथा ब्यबस्थापन सम्बन्धि जनचेतना सप्ताह सुरु भएको छ । डढेलोबाट बनलाइ जोगाऔ , “बन जङ्गलमा डढेलो लाग्न नदिऔ लागि हालेमा

अझै पढ्नुहोस्
समाचार

बर्से अधिबेशन चालु रहँदारहदैँ बजेट माथिको छलफल अलपत्र

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष ०८१/०८२ को लागि असार १ गते प्रदेश सभामा प्रस्तुत गरेको बजेट वर्षे अधिवेशन चालू रहँदारहँदै बजेटमाथिको छलफल समेत अलपत्र परेको

अझै पढ्नुहोस्