बिरुवा वितरण कार्य सुरु

शेयेर गर्नुहोस


जमुना न्युरे/ कैलाली जिल्लाको धनगढी उपमहानगर पालिकामा रहेको सब डिभिजन बन कार्यलय बसन्ता र फुलबारी सब डिभिजन बनले आज देखि सुरु गरेको छ ।

आर्थिक बर्ष बिरुवा २०७८/२०७९ उत्पादन गरियका बिरुवाहरु बितरण कार्य सुरु भएको छ ।

डिभिजन बन कार्यलय कैलाली र कैलाली गाउँ पालिकाको बार्सिक कार्यक्रम अनुसार मसला , टिक , बकाइनो ,सिसौ , कल्कीफुल ,समि लगायतका २ लाख ५ हजार ४ सय बिरुवा उत्पादन गरियको छ ।

स्थानीयलाई सरक्षणमा ल्याउन का लागि सामुदायिक बनबाट मात्र काठ आपूर्ति कम हुने , बनमा बढी आक्ष्रीत भयको समुदाय , तथा पसुपालक कृषिकहरुलाइ बिरुवा दिदा बनमा जाने चाप घट्नु को साटो बन सरक्षणमा अपनत्व हुने बताउँछन् सब डिभिजन बन कार्यलय फुलबारी प्रमुख लोक राज दाहाल ।

उत्पादन गरिएको बिरुवा स्थानीय राम बहादुर चौधरी ले बन कार्यलयले निशुल्क रुपमा बिरुवा दिदा आफुहरुले घरको छेउ छाउमा लगाइने , आफ्नो जमिनमा लगाउदा आफुले चाहियको समयमा सदुपयोग हुने बताए ।

बन कार्यलयले ब्यक्तिले तथा समुदाय बन , सघं सस्था लाई बिरुवा दिने , ब्यक्तिलाई २०० वटा र सघं सस्था ,सामुदायिकलाई ५०० देखि १००० वटा सम्म बिरुवा दिइने दाहालले बताए।
बन कार्यलयले बर्सेनि बिरुवा बितरण गर्ने कार्य गर्दै आयको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

खुल्ला आकाशमा भविष्य खोज्दै

जमुना न्युरे,सुर्खेत /असार साउनको भेल होस यात पुष माघको कठ्याङ्गीदो जाडोमा स –साना बालबालिका खालि खुट्टा शरीरमा एक सरो पातलो लाज ढाक्ने कपडामा खुल्ला आकाशमा

अझै पढ्नुहोस्
समाचार

एनएमबि बैंक फूलवारी शाखाद्वारा पाँच विद्यालयलाई सहयाेग हस्तान्तरण

धनगढी। एनएमबि बैंक  लिमिटेड फूलवारी शाखाले संस्थागत समाजिक उत्तरदायित्व अन्तरगत शैक्षिक सामाग्री  वितरण गरेको छ । धनगढी उपमहानगरपालिका- १८ फूलवारीमा रहेकाे शाखाले  पाँच विद्यालयमा शैक्षिक

अझै पढ्नुहोस्
समाचार

सत्ती कर्णाली सामुदायिक वनको अध्यक्षमा जितराम चौधरी निर्वाचित

सत्ति / टीकापुर ७ स्थित सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा जितराम चौधरी निर्वाचित हुनु भएकाे छ । शनिबार भएको मतदानमा उनले ५३३ मत

अझै पढ्नुहोस्
समाचार

सत्ती कर्णाली सामुदायिक वनकाे ३० औं वार्षिक साधारणसभा सम्पन्न

टीकापुर/कैलालीको टीकापुर नगरपालिका वडा नं. ७ सत्ती स्थित कर्णालि सामुदायिक वन सत्तीकाे वार्षिक साधारणसभा सम्पन्न भएको छ । जिल्लामै बेतबाँस र अजिङ्गरकाे खानीका रुपमा परिचित

अझै पढ्नुहोस्