बालबालिकालाई लुगा वितरण

शेयेर गर्नुहोस

धनगढी/कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकामा रहेको बाल मन्दिरमा रहेका बालबालिकालाई सुदूरपश्चिम पुर्ब राष्ट्र सेवक समाज कैलाली धनगढीले लुगा वितरण गरेको छ ।

सुदूरपश्चिम पुर्ब राष्ट्र सेवक समाज कैलाली धनगढी
अध्यक्ष दिपेन्द्र कुमार खड्काले भने आफ्नो पायको पेन्सन बाट केही रकम ब्यक्तिगत रुपमा उठायर बालबालिका लाई लुगा सहयोग गरियको हो ।

दशै नजिकिदै गर्दा यहाँ रहेका बालबालिकालाई पनि नँया लुगा लगाउने चाहना राख्ने हुदा सानै भएनी सहयोग गरियको हो ।बालमन्दिरमा २५ जना बालबालिका रहेका छन , आमाबुबा दुबै गुमायका टुहुरा बालबालिका बढी रहेको बालमन्दिरका उपाध्यक्ष बलदेव भट्टले जानकारी दिए ।

बालमन्दिरका रहेका सटरहरु बाट भाडा र यस्तै मनकारी भावना भयका व्यक्ति ,सस्थाहरु बाट सहयोग पाइयर बालबालिकाको ब्यबस्थापन गरियको बताए । उनले भने केही बालबालिका त्रिनगर माध्यमिक बिधालयमा पढ्छ्न ,उनिहरुलाई बिधालय निशुल्क पढाइएको समेत बताए ।

ताजा खबर

BigClash: A Deep Dive Into Features and the Player Experience

Retraits et vérification chez Stake Casino, les délais expliqués

Meer dan 7.300 spellen en een Curaçao-licentie bij OneDun Casino

Hoe werken opnames en verificatie bij NV Casino?

Lex Casino für Spieler aus Deutschland mit 50 Prozent Startbonus

Rainbet Sign Up and First Deposit With a 5 USDT Minimum

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

जमुना न्युरे,धनगढी/गौरीगंगा ग्रामीण विद्युत सहकारी संस्था समन्वय समिति चौमाला,कैलालीले बिजया दसमी,सुभदिपावली तथा छठ पर्ब-२०८० को अवसरमा सुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ। चौमालामा एक

अझै पढ्नुहोस्
समाचार

सुदूरपश्चिमका कर्मचारीको तलब रोकियो, अझै आएन बजेट

धनगढी/आर्थिक वर्ष २०८३र८४ सुरु भएको दुई महिना बितिसक्दा पनि सुदूरपश्चिम प्रदेश सरकार मातहत कार्यरत कर्मचारीले नियमित तलब पाउन सकेका छैनन् । आव सुरु भएपछि कार्यालयका

अझै पढ्नुहोस्