बाढिका कारण हुलाकी राजमार्ग पुर्ण रुपमा अवरुद्ध

शेयेर गर्नुहोस

टीकापुर/ कैलालीको टीकापुर स्थित पुर्व पश्चिम हुलाकी सडक पुर्णरुपमा अवरुद्ध भएको छ ।

टीकापुर नगरपालिका वडा नं. ८ बनगाउं स्थित हुलाकि सडक कर्णाली नदिमा आएको बाढिले भत्काएर पुर्णरुपमा अवरुद्ध भएको हाे ।

कर्णाली नदिमा आएको बाढि हुलाकी सडक पार गरि गाउँ पस्दा सडक डुवानमा परेको छ । सडक डुवान र कटान गर्न थालेपछि प्रहरीले आवतजावतमा राेक लगाएको छ ।

ताजा खबर

Kasyno Online Depozyt 5 zł – Informacje, Statystyki, Porady i Recenzje

IvyBet – Opoziția de Fortuna la Jocurile de Noroc

Kasyno online z płatnością PayPal

Crystal Poker Slot Machine Strategies for Success

SlotLair – Ein Spiel der Chance und des Ruhms in Glücksspielanlagen

सम्बन्धितखवर

छुटाउनु भयो कि !