बजार सरसफाइ संगै संस्कृतीकाे जगेर्ना गर्न ऐकाडेमीले सुरु गर्याे टीकापुरमा देउसी भैलाे ।

शेयेर गर्नुहोस

कैलालीको टीकापुर स्थित शितल ऐकाडेमी टीकापुर शाखाले टीकापुरमा बृहत बजार सरसफाइ संगै संस्कृतीकाे जगेडा गर्न शुक्रबार देखी देउसी भेलाे सुरु गरेको छ ।

शिक्षाकाे क्षेत्रमा महत्त्वपूर्ण भुमिका खेलिरहेकाे अन्तराष्ट्रिय सँस्था शितल ऐकाडेमी टीकापुर शाखाले बृहत टीकापुर बजार सरसफाइ संगै संस्कृतीकाे जगेडा गर्न बिगतका दिनहरु झै यस बर्षपनी देउसी भैलाे सुरु गरेको हाे ।

देउसी भैलाे बाट संकलित रकमले टीकापुर नगरपालिका भित्रमा सामुदायिक बिद्यालयमा अध्ययनरत बिपन्न तथा जेहेन्दार बिद्यार्थीहरुलाई सहयोग स्वरुप शैक्षिक सामाग्री वितरण गर्ने अभियानका साथ देउसी भैलाे सुरु गरेको शितल ऐमाडेमीका संचालन तथा शिक्षक ईन्द्र भट्टले जानकारी दिनु भयाे ।

बिगत लामाे समय देखी देशका बिभिन्न शहरमा अग्रेजी भाषा सिकाउदै आएकाे एकाडेमीले टीकापुरमा पनी आफ्नाे शाखा बिस्तार गरे संगै अग्रेजी भाषा सिकाउनुका साथै सामाजिक कार्यलाई पनि निरन्तरता दिदै आईरहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

वन मन्त्रालय खापेन नागरिक उन्मुक्ति पाटीलाई

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

टीकापुर विमानस्थल सञ्चालनमा ल्याएर छाेड्छु :- मन्त्री आले

टीकापुर/संस्कृत पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले टीकापुर विमानस्थल सञ्चालनमा ल्याएर छाेड्ने बताउनु भएको छ ।शुक्रबार टीकापुरमा विमानस्थलको स्थलगत अनुगमन गर्नुहुँदै मन्त्री आलेले साे कुरा

अझै पढ्नुहोस्
समाचार

पत्रकार महासंघ कैलाली अध्यक्षमा श्रवण देउवा सर्वसम्मत चयन

धनगढी, २८ मंसिर/ नेपाल पत्रकार महासङ्घ कैलाली जिल्लाको अध्यक्षमा श्रवण देउवा सर्वसम्मत चयन हुनुभएको छ। प्रेस युनियन र प्रेस चौतारीको संयुक्त उम्मेदवारको रूपमा अध्यक्षको उम्मेदवारी

अझै पढ्नुहोस्
समाचार

धनगढीमा शनिवारे मेला बन्यो उद्यमी महिलाका सामग्री बिक्री गर्ने माध्यम

धनगढी/ कैलालीको धनगढीमा लाग्ने शनिवारे मेला स्थानीय महिला उद्यमीले बनाएका सामग्री बिक्री गर्ने गतिलो माध्यम बनेको छ। मेलामा स्थानीय महिलाका खाद्य परिकारदेखि घरेलु उत्पादन बिक्री भइरहेका

अझै पढ्नुहोस्
समाचार

पन्चबर्सिय बन ब्यबस्थापन कार्ययोजना मस्यौदा माथी छलफल कार्यक्रम सम्पन्न

जमुना न्युरे,सुखड/कैलाली जिल्लाको डिभिजन बन कार्यलय पहलमानपुर कैलालीको पन्चबर्सिय बन ब्यबस्थापन कार्ययोजना २०८०/८१-२०८४ /८५को मस्यौदा माथी छलफल कार्यक्रम आज पहमानपुरमा सम्पन्न भएको छ । कार्यक्रम

अझै पढ्नुहोस्