TRENDING
Промокод на Олимп Бет: как выгодно использовать бонусы
Quickbet kokemuksia – Asiantuntijan opas!
1xbet Tətbiq ᐉ Yüklə 1xbet Mobil 1xbet Apk Android & Ios ᐉ 1xbet Fi”
Casino Balloon: новые горизонты онлайн‑казино в Казахстане
Next
Prev

प्रेस युनियन कैलालीको तिज बिशेष कार्यक्रम धनगढीमा सम्पन्न

शेयेर गर्नुहोस

धनगढी, ११ भाद्र/नेपाल प्रेस यूनियन कैलाली शाखाले तिज विशेष कार्यक्रम मनाएको छ । कैलाली शाखाले हिन्दु नेपाली नारीहरुको विशेष पर्वका रुपमा मनाइने तिजको अवसरमा शनिवार तिज विशेष तथा दरखाने कार्यक्रम मनाउँदै शुभकामना आदानप्रदान गरेको छ । कार्याक्रममा कैलालीका पत्रकारहरुको बाक्लो उपस्थीती थियो । तिजको शुभकामना दिँदै हिन्दु परम्परा अनुसार ‘दर’ खुवाएको धनगढी शाखाका अध्यक्ष श्रवण देउवाले बताए ।

हिन्दु नेपाली नारीको महान् पर्व तिज हरेक वर्ष मनाइने भएकाले महिला दिदिबहिनीका लागि यो पर्व विशेष रहने उनको भनाई छ । त्यसैले पनि हामीले सोही परम्परालाई आत्मसाथ गर्दै तिजको अवसरमा ‘दर’ खुवाउने कार्यक्रमको आयोजना गरेको बताए ।

तिज बिशेष कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रिय सदस्य तथा धनगढी उपमहानगरपालिकाकी पुर्व उप प्रमुख शुसिला मिश्र भट्ट भनिन् तिज बिशेष कार्याक्रम मनाउनु सोभाविक हो तर तिजको नाममा अहिले बढी खर्चिलो र भड्किलो नगर्न हुन निर्देशन दिएकी छन । भट्टले भनिन्,“तिजको बेलामा आफ्नै घरमा बसेर परीवार संग मेलमिलाप गरेर मनाउने पर्व हो । यस तिजलाई सदभाव तरीकाले मनाउनु पर्ने हुन्छ ।”

“अहिले बिदेशमा पनि नेपाली नारी दिदि बहिनीहरुले पनि तिज मनाएको सुन्दा निकै खुशि लाग्छ । किन भने हिन्दु नेपाली नारीहरुको बिशेष तिजलाई तेस्रो मुलक सम्म चिनाएको छ , हामीले तिजको पुरानो रितीरीवाजलाई कहिले बिर्षनु हुन्न । ” जसरी पार्वतीले शिवलाई पाउनुका लागी दुःख गरेको थियो हामीले पनि हाम्रा दाजु भाई,श्रीमानको दिर्घायूको कामना गर्नु पर्ने भट्टले बताईन ।

नेपाल प्रेस युनियन कैलालीकी उपाध्यक्ष भावना जोशीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुशिला मिश्र भट्ट रहेकी थिईन् । युनियनकी सहसचिव अनिता चौधरीले स्वागत गरेकको कार्यक्रमको संचालन सदस्य सबिता बुढाले गरिन् ।

कार्यक्रममा नेपाली काग्रेसकी केन्द्रीय सदस्य जिवन राना, प्रेस युनियनकी केन्द्रीय सदस्य जमुना न्युरे, केन्द्रीय सदस्य पुष्पराज जोशी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भरत शाह, बरिष्ठ पत्रकार महनमोहन स्वाँर, प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवा, महिला संघ कैलालीकी अध्यक्ष पुष्पा भट्ट, नेपाल बार एसोसिशयसनकी रेनु प्रधान र नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमालय जोशीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Промокод на Олимп Бет: как выгодно использовать бонусы

Quickbet kokemuksia – Asiantuntijan opas!

1xbet Tətbiq ᐉ Yüklə 1xbet Mobil 1xbet Apk Android & Ios ᐉ 1xbet Fi”

Casino Balloon: новые горизонты онлайн‑казино в Казахстане

“Demonstration Crazy Time Cuma-cuma 2025 Gioca Con Assenza Di Registrazione Rtp 96 08%

सम्बन्धितखवर

छुटाउनु भयो कि !

शिक्षा/स्वास्थ्य

विद्यालय र शौचालय भएन मर्मत र पुनः निमार्ण

जमुना न्युरे / कैलाली जिल्ला सुगम जिल्लाको रुपमा चिनियता पनि कैलालीका दुई गाउँपालिकाहरु भने निकै दुर्गममा रहेका छन् । झट सुन्दा कैलाली जिल्लामा पनि पिउने

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

खक्राैला नाकामा नेपाल भारत आवत जावत गर्न काेराना बिरुद्ध काे खाेप कार्ड अनिवार्य

मान बहादुर ठकुल्लाटीकापुर / कैलालीको टीकापुर नगरपालिका वडा न ९ स्थित खक्रा‌‌ैला नाकामा नेपाल भारत आवत जावत गर्नकालागि काेराना बिरुद्ध काे खाेप कार्ड अनिवार्य गरिएकाे

अझै पढ्नुहोस्