TRENDING
US Online Casinos For Cryptocurrency
Whatever You Required to Know About Casinos Online Neteller
Finest Online Casino Repayment Approaches: Every Little Thing You Required to Know
Geen Storting Online Casino Bonusaangelegenheid Codes: Een Ultieme Gids voor Gratis Gokbedrijf Aanbiedingen
Next
Prev

प्रभु बैंक र न्युरोपलास्ट फिजियोथेरापि रिहेब्लिटेसन सेन्टर बिच छुट सम्झौता

शेयेर गर्नुहोस

सत्ती/ सुदुरपश्चिम प्रदेशको कैलाली जिल्ला स्थित प्रभु बैंक लि. धनगढी शाखा कार्यालय र कैलाली जिल्लाको धनगढी स्थित न्युरोपलास्ट फिजियो थेरापि रिहेब्लिटेसन सेन्टर प्रालि बिच प्रभु बैंकका सम्पुर्ण ग्राहकबर्गहरुलाई लक्षित गरी हरेक स्वास्थ्य सम्बन्धि सेवा न्युरोपलास्ट फिजियोथेरापि रिहेब्लिटेसन सेन्टर प्रालि बाट उपभोग गरेमा भुक्तानि गर्दा १० प्रतिशत छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर गरिएको छ ।

अब उप्रान्त प्रभु बैंक लि द्धारा भुक्तानिका लागि उपलब्ध गराईका कुनै पनि माध्यमहरुको प्रयोग गरी प्रभु बैंक लि. का सम्पुर्ण ग्राहकबर्गहरुले भुक्तानि गर्दा हरेक भुक्तानिमा १० प्रतिशत छुट उपलब्ध हुनेछ ।

सम्झौता पत्रमा प्रभु बैंक धनगढि शाखाका शाखा प्रबन्धक रबि कान्त जोशि र न्युरोपलास्ट फिजियोथेरापि रिहेब्लिटेसन सेन्टर प्रालिका संथापक सुरेन्द्र भट्ट ले एक समारोहका बिच हस्ताक्षर गरेका छन । उक्त सम्झौताबाट सेवाग्राहिहरुले लाभ लिने बिस्वास बैंक ले लियको छ्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

US Online Casinos For Cryptocurrency

Whatever You Required to Know About Casinos Online Neteller

Finest Online Casino Repayment Approaches: Every Little Thing You Required to Know

Geen Storting Online Casino Bonusaangelegenheid Codes: Een Ultieme Gids voor Gratis Gokbedrijf Aanbiedingen

Beste Online Gambling enterprises mit PayPal: A Convenient and Secure Means to Wager Online

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

११औं वार्षिक साधारणसभा सम्पन्न

सुखड/घोडाघोडी नगरपालिका वडा ३ मा रहेको मोहन्याल सामुदायिक बन उपभोक्ता समुह नारायणपुरको ११ औ बार्सिक साधारणसभा आज सप्पन्न भएको छ । सामुदायिक बनका अध्यक्ष पार्बती

अझै पढ्नुहोस्
राजनीति

परराष्ट्र मन्त्री डा.राणा भारतको औपचारिक भ्रमणका लागि प्रस्थान

काठमाडौँ । परराष्ट्र मन्त्री डा आरजु राणा देउवा आज भारत प्रस्थान गर्नुभएको छ । भारतीय विदेशमन्त्री एस. जयशङ्करको निमन्त्रणामा भारतको औपचारिक भ्रमणका लागि मन्त्री डा

अझै पढ्नुहोस्