प्रजातान्त्रीक वन प्राबिधिक संघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा चौधरी

शेयेर गर्नुहोस

धनगढी, २४ पुस/प्रजातान्त्रीक वन प्राबिधिक संघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा पुन रामअवतार चौधरी निर्वाचित भएका छन् । शनिबार भएको सुदूरपश्चिम प्रदेशको वन प्राबिधिकहरुको भेलामा चौधरी सर्बसम्मत प्रदेश अध्यक्षमा चयन भएका हुन् ।

समितिको उपाध्यक्ष केशवकुमार मलासी, विश्वराज पण्डीत, धनशेर थापा, (समाबेशी) टंक रावल, राममिलन राना, अनिशा मरहट्टा (महिला) चयन भएका छन् । सचिव हेमचन्द्र जोशी, सहसचिव नरेशचन्द्र कर्ण, रामचन्द्र अवस्थी र कोषाध्यक्ष टेकेन्द्र शाह चयन भएका छन् । त्यसैगरी समितिको सदस्यहरु दिपक खड्का, योगेन्द्र सिह, कमलेस कुस्मी, ताहा हुसैन मिकरानी, अमित सिह, दानबहादुर थापा, पुरनदेब मिश्र, जानकी भण्डारी र निमबहादुर चौधरी चयन भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

शिक्षा/स्वास्थ्य

सेती प्रयोगशालामा बुधवार थप ८ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी / धनगढी स्थित सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा बुधवार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५३ जनामा गरिएको पिसिआर

अझै पढ्नुहोस्
राजनीति

सापकोटाले प्रदेश सभा सदस्यमा आफ्नो सशक्त दावी

जमुना न्युरे,धनगढी/प्रदेश तथा प्रतिनिधि सभा सदस्य पदको निर्वाचन मंसिर ४ गतेका लागि तोकिएसँगै युवाहरू प्रतिनिधित्व खोज्न थालेका छन् । अहिले युवाहरु आफूहरुको प्रतिनिधित्व हुनुपर्ने भन्दै

अझै पढ्नुहोस्
समाचार

राष्ट्रिय माध्यमिक विद्यालय सुखडको २ बिघा जमिन व्यापारी तथा ठुलाबडाको कब्जामा 

सुखड । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयको २ बिघा जमिन विगत २२ वर्ष देखी व्यापारी तथा ठुलाबडा भनाउदाहरुको कब्जामा रहेको तथ्य फेला परेको

अझै पढ्नुहोस्
Highlights

धनगढी लेडि जेसिज अध्यक्ष साउँदले गरिन निरौलालाई पद हस्तान्तरण

जमुना न्युरे/ धनगढी लेडि जेसिज बर्ष २०२३ कि अध्यक्ष सरिता साउँदले जेसिज बर्ष २०२४ कि अध्यक्ष सुशिला बिष्ट निरौलालाई आज एक समारोहका बिच पद हस्तान्तरण

अझै पढ्नुहोस्