प्रजातन्त्र दिवसको अवसरमा बोगटान -१ सिचाैर द्वारा वृक्षारोपण

शेयेर गर्नुहोस

दिपक वि.क,डोटी/डोटी जिल्ला बोगटान फुडसिल गाउँपालिका वडा नं:१ छिडिखाना ,सिमाचाैर ,द्वारा प्रजातन्त्र दिवसको अवसरमा वृक्षारोपण कार्यक्रमको आयोजना गरि मनाएको छ। फागुन ७ गते ७३औं प्रजातन्त्र दिवस उक्त वृक्षारोपण कार्यक्रम गरि मनाएको हो। विक्रम संवत् २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ।

राज्यशक्तिको स्रोत जनता मात्र हुन् र मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई जनताको संघर्ष तथा वीरवीरांगना शहीदको बलिदानबाट स्थापित गरेको हुनाले आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय मानिन्छ ।प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।

आफ्नो गाँउ आफ्नो वडा हरियाली बनाउने उदेश्यले उक्त वडाले वृक्षारोपण कार्यक्रम गरि मनमएको हो। देशमा प्रजान्त्र गणतन्त्र , संघिय लोकतान्त्र आयो त देशको विद्यमान समस्या जिउकातिउ रहेको उक्त वडाका वडा अध्यक्ष खेम घर्तीमगरले बताएका छन्। देशमा आमूल परिवर्तन ल्याउनका लागि जिवननै आहुति दियर देशको रक्षा गर्ने सहिदहरू प्रति हार्दिक श्रर्दासुमन व्यक्त गरेका हुन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सुनौलो तोपचराको शुक्लाफाटा राष्ट्रिय निकुन्जमा गणना सुरु

विश्वमा दुलर्भ मानिएको सुनौलो तोपचराको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आजदेखि गणना सुरु गरेको छ । दुई समूहमा विभाजित भई निकुञ्ज कार्यालयले सुनौलो तोप चराको अनुगमन तथा

अझै पढ्नुहोस्
समाचार

प्रतिभा सामुदायिक पुस्तकालयको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

प्रतिभा सामुदायिक पुस्तकालय गोदावरी-१,अत्तरिया,कैलालीको आयोजनामा नयाँ बर्ष २०८१ को अवसरमा सुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि सुदुर पश्चिम् प्रदेश सभा सदस्य

अझै पढ्नुहोस्
Highlights

प्रधानमन्त्रीद्वारा संसद विघटन गर्न सिफारिस

५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् । आइतबार विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उनले यो सिफारिस गरेका

अझै पढ्नुहोस्
समाचार

गोर्खा मिडियामा गलत ढंगबाट सहकारीको रकम आएको : लामिछाने

धनगढी/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले गोर्खा मिडियामा गलत ढंगले सहकारीको रकम आएको स्वीकारेका छन् । यसअघि आफूलाई यो विषयमा केही

अझै पढ्नुहोस्