पथरिया पुल नजिकै कल्भर्टमा ठोक्किंदा एकको मृत्यु

शेयेर गर्नुहोस

बैदि / टिकापुर ७ बैदि पथरिया पुल नजिकैको कल्भर्टमा ठाेक्किंदा एककाे मृत्युु भएको छ । 

बुधबार साँझ पदमपुर बाट ( आफन्तकाे घर ) घरमा ( भजनि ८ काँडाढिक ) जाने क्रममा साइकलमा सवार रहेका भजनि ८ काँढाढिक बस्ने अन्दाजी ५० वर्षका साधुराम चाैधरिकाे कल्भर्टमा ठाेक्किएर उनको मृत्यु भएको बताइएको छ । 

उनको टाउकोमा चाेट लागेको स्थानीय प्रत्यक्षदर्शी काे भनाइ रहेको छ । अहिले घटनाको सर्जमिन मुचुल्का इलाका प्रहरी कार्यालय टिकापुरले लिँदै गरेको प्रहरी चाैकि कालाकुण्डाका इन्चार्ज लाेकेन्द्र बहादुर चन्दले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Ein Überblick über Ausländische Casinos: Besonderheiten und rechtliche Aspekte.

Overview of Chicken Road 2 Gambling Game Features and Rules

Eine Übersicht über Ausländische Casinos: Standorte und Rechtliche Aspekte

LUtilisation de la Vidéo Surveillance pendant les Heures de Pointe de Jeu dArgent

Caratteristiche del gioco di azzardo Chicken Road 2 online.

Che cosa è Chicken Road: una guida alle regole e ai vantaggi di questo gioco dazzardo.

सम्बन्धितखवर

छुटाउनु भयो कि !