पूर्व युवराज पारस शाहद्धारा बेहडाबाबा मन्दिरको दर्शन

शेयेर गर्नुहोस

धनगढी/पुर्व युवराज पारस शाहले धनगढीस्थित बेहडाबाबा मन्दिरको दर्शन गरेका छन्। 

हिजो (सोमवार) मात्रै धनगढी आएका पुर्व युवराज शाहले आज (मङ्गलवार) बेहडाबाबाको मन्दिरको दर्शन तथा पुजाआजा गरेका हुन्।

पूर्व युवराज शाह आफ्ना केही समर्थकसहित बेहडाबाबा पुगेका थिए। स्थानीयले शाहको स्वागत गरेका थिए। 

उनी केही समय मन्दिर परिसरमा बसेका थिए। मन्दिरको दर्शन पश्चात उनले स्थानीयसँग फोटो खिचाएका थिए ।

शाहले सुदूरपश्चिम प्रदेशका धार्मीक स्थलहरुको भ्रमण गर्ने समय तालिका रहेको उनका समर्थक रविन्द्र कार्कीले बताए। 

उनी हिजो धनगढीको रुबस होटलमा बसेको र आज बेहडाबाबाको मन्दिर दर्शन गरेको बताइएको छ। उनि गोप्यरुपमा धनगढी आएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

वन मन्त्रालय खापेन नागरिक उन्मुक्ति पाटीलाई

सम्बन्धितखवर

छुटाउनु भयो कि !

खेलकुद

खो–खो विश्वकप उपविजेता नेपाली टोलीको धनगढीमा भव्य सम्मान

धनगढी, १८ माघ – प्रथम खो–खो विश्वकपमा उपविजेता बनेको नेपाली राष्ट्रिय टोलीका १२ जना खेलाडी तथा व्यवस्थापकलाई धनगढीमा भव्य सम्मान गरिएको छ । सुदूरपश्चिम खो–खो

अझै पढ्नुहोस्
समाचार

टीकापुरमा ठकुल्ला सेवा समाजकाे साधारण सभा सम्पन्न

टीकापुर/ टीकापुरमा ठकुल्ला सेवा समाज कैलालीको दोश्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । समाजका अध्यक्ष गगनसिंह ठकुल्लाको अध्यक्षतामा भएको साधारण सभामा संविधानसभा सदस्य हरिश ठकुल्ला

अझै पढ्नुहोस्
समाचार

निजामती कर्मचारीले वृक्षारोपण गरि मनाए स्थापना दिवस

जमुना न्युरे,धनगढी/नेपाल निजामती कर्मचारी युनियन को स्थापना दिवसको अवसर पारेर धनगढी उपमहानगर पालिका वडा न ९ र १ को त्रिबेणी आर्यघाटमा वृक्षा रोपण कार्यक्रम सप्पन्न

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

धान खेतीमा मुख्य समस्यामा रहेको गभारो किराकाे नियन्त्रण कसरी गर्ने ?

कृष्ण न्यौपाने / धानको गबाराे ( rice stem borer) के हो त गाबारो?किसानपिच्छे यस्लाइ फरक फरक नामले चिनिन्छ । कसैले पुतली भन्छन् भने कसैले लाब्रे

अझै पढ्नुहोस्