परशुराम साहित्य महोत्सव सम्पन्न

शेयेर गर्नुहोस


धनगढी/डडेल्धुराको भित्री मधेस स्थीत परशुराम नगरपालीकामा रहेको परशुराम धाममा दुई दिने साहित्य महोत्सव सम्पन्न भएको छ । परशुराम नगरपालीकाको आयोजना रंगुन साहित्य प्रतिष्ठानको सहकार्यमा संचालित महोत्सबमा सहभागीहरुको उल्लेख उपस्तिथि रहेको थियो ।

महोत्सवलाइ विभिन्न सत्रमा बिभाजन गरेर शिक्षा,स्वास्थ्य,उद्यम स्वरोजगार,साहित्य स्थानीय सरकार लगायतका बिसयमा मन्थन गरिएको थियो । समापन समारोहमा बोल्दै नगर प्रमुख जोशीले परशुराम धामलाई धार्मिक पर्यटन को रुपमा राष्ट्रिय अन्तरास्ट्रिय तहमा पहिचान गराउने राष्ट्रिय स्तरमा पहिचान बनाएका साहित्यकार हरुको स्थानीय साहित्यकार संग साक्षातकार गराउने र स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने लगायतका बहुउद्देश्य लिएर महोत्सव संचालन गरीएको बताए ।

महोत्सवमा सुदुरपश्चिम बिश्वबिधालयका उपकुलपति प्रा डा हेमराज पन्त सुदुरपश्चिम प्रदेशका प्रमुख सचीव शिक्षाबिद डा हरि लम्साल मदन पुरस्कार बिजेता डा नबराज लम्साल रामलाल जोशी बिबेक ओझा । कवि सोझो गाउले बिप्लप प्रतीक स्वास्थ्यबिद डा अरुणा उप्रेती उद्यमीहरु श्रीकृष्ण अधिकारी सुनयना पाण्डे कल्पना बोयजु पुर्णागिरी मन्दिर ब्यबस्थापन अध्यक्ष किसन तिवारी परशुरामधाम का जानकार तिर्थ अबस्थी पंचदेवल बिनायक नगरपालिका अछाम कि नगर प्रमुख अम्बिका चलाउने र धनगढी उप महानगरपालिका मेयर गोपाल हमाल ले आ आफ्नो धारणा राखेका थिए कार्यक्रमको सहजीकरण संचारकर्मी टिकाराम यात्री राजेन्द्र बाँनिया दिर्घराज उपाध्याय ले गरेका थिए ।

महोत्सवमा स्थानीय बिधालयका बिद्यार्थीले साहित्य र संस्कृति लगायतका अनेक कला प्रस्तुत गरेका थिए । समापन समारोहमा नगरपालिकाकि प्रमुख प्रसासकिय अधिकृत कल्पना भट्टले सहभागी सम्पुर्णलाइ धन्यबाद ज्ञापन गरेकि थिइन । समापन मन्तव्यमा नगरप्रमुख जोशीले यो बर्षदेखी सुरुवात भएको महोत्सव आगामी बर्षहरुमा निरन्तरता दिइने बताए ।

ताजा खबर

ESA Solution Pet Letter: Understanding Its Importance And How To Acquire One

Comprehending ESA Letters in Rhode Island

Top Online Online Casinos That Approve Bitcoin Down Payments

How to win on Online Slots in a Casino

Ideale Kostenfreie Rotationen Ohne Anzahlung: Ein Umfassender Leitfaden für Online-Online-Casino-Spieler

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Abbraccia lavventura volatile e caccia il tesoro finale con Chicken Road, lunica con un RTP del 98% e livelli di sfida crescenti dove ogni tratto del percorso nasconde bonus e pericoli tra molteplici moltiplicatori e ostacoli infuocati, mentre analisi e trucchi avanzati ti aiutano a scoprire se Chicken Road è una truffa o unopportunità reale.

Sfida il Destino con Chicken Road: Guadagna, Rischi e Scopri se la Strada Verso lUovo dOro è una Truffa. Come Funziona Chicken Road: Una Guida

अझै पढ्नुहोस्